काठमाडौं । नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।उनीहरुले भदौ ११ देखि नि. . .
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् । सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेल�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । सोमबार शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका . . .
काठमाडौं । आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन ग्रिसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आएकी छन् । दर्जनभन्दा बढी देशमा व्यावसायिक भलिबल खेलिसकेकी चान्टाभा कर्णाली यशभिस क्लबबाट खेल्नेछिन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् �. . .
विराटनगर । नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च कोशी च्याप्टरले आयोजना गरेको ‘पिच फेस्ट’ को अडिसन विराटनगरमा सम्पन्न भएको छ । उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विराटनगर, धरान, इटहरी, बिर्तामोड, इलाम र उर्लाबारीसहित कोशी प्रदेशका विभिन्न स्थानबाट उल्लेखनीय संख्या�. . .
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, �. . .
विराटनगर। संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको छ । मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रस�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ। सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्र�. . .
विराटनगर । इलामको रोङ गाउँपालिका–३ मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैंची टिप्न भ्याईनभ्याई छ । यसबेला चिसो र लेकमा फल छोड्दै गरेको अलैंची बेंसीका खेतमा पाक्न थालेपछि किसानका दैनिकी फेरिएका हुन् । चुरे र बेंसीमा विस्तार भइरहेको यो जात परम्परागत भन्दा भिन्न छ । परम्परागत जातको रुपमा रहेका रामसा. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ स्थित अभिवादन टोल ‘क’ छिर्ने सडकमा जमेको पानीका कारण यतिबेला स्थानियवासीहरु हैरानी खेप्न वाध्य भएका छन् । जोगवनी रानी विराटनगर सडक खण्डको आरामिल पस्चिम छिर्नेबाटोको विच सडकमा पानी जमेका कारण स्थानियवासी लगायत सवारीसाधान चालकहरुलाई आउजाउ गर्न निकै समस. . .
विराटनगर विराटनगरस्थित श्री दरैहिया कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। किसानको हक, हित र समस्या समाधानमा केन्द्रित यस सभामा सहकारीले गरेका कामको समीक्षा र आगामी योजनाबारे गहन छलफल भएको थियो। साधारण सभाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उप-प्रमुख शिल्पा न�. . .
इन्दु कुमारी साह विराटनगर । ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने सचेतनाका सामग्रीमा पछिल्लो समय व्यापारिक विज्ञापन समेत देखिन थालेको छ । विराटनगरका केही व्यापारीहरूले ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको सचेतनाका सामाग्रीमा आफ्नो विज्ञापन समेत घुसाउने गरेका हुन् । उक्तसाम�. . .