slider

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल

थियानजिन, चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ । दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्�. . .


लिपुलेक अतिक्रमणबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ. . .


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री  एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन्  ।   राष्ट्रपति कार्�. . .


प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि चीन तर्फ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन गएका छन् ।  चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार चीन गएका हुन् ।उनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रा�. . .


विराटनगरमा १७२ वटा सहकारीमध्ये १९ वटा सम्पर्कविहीन, ४६ वटा अद्यावधिक छैनन

विराटनगर । विराटनगर महानगरपालिकाको सहकारी शाखामा हाल १७२ सहकारी दर्ता रहेका छन् । जस मध्ये १९ वटा महानगरको सम्पर्कमा छैनन् । महानगरले १९ वटा सहकारीहरुलाई पटक पटक तागेता गरेर सम्पर्क आउन भनेपनि अहिलेसम्म नआएको जनाएको हो । विराटनगर महानगरपालिकाको सहकारी शाखाका अनुसार १७२ मध्ये ४६ वटा सहकारीले भने अ�. . .


मोरङको रंगेलीमा चार स्थानीय तहको फोहोरमैला व्यवस्थापन, इलामका दुई पालिकापनि साझेदारीमा

विराटनगर । मोरङको रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारी पत्रमा हस्ताक्षर भएको हो । दिगो फोहोरमैला व्यवस्थापनका लागि प्रदेश सरकार र मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबिच सम्झ�. . .


एभरेष्टका नौ जनाले निकाले आईओईको परीक्षामा छात्रवृत्तिसहित नाम

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीलेइन्जिनियरिङ अध्ययन संस्थान (आईओई)  ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम �. . .


विराटनगरमा आकर्षक सभागृह : बल्लतल्ल एउटा फर्म ईच्छुक, त्यहिपनि धरौटी राख्न आनाकानी

विराटनगर । विराटनगर महानगरपालिकाले २० करोड बढी खर्चेर पुननिर्माण तथा प्रवलीकरण गरेको विरेन्द्रसभागृह एकवर्षदेखि सञ्चालनमा ल्याउन सकेको छैन । नगर विकास कोषसँग ऋण साझेदारीमा महानगरपालिकाले बनाएको सभागृह निजी क्षेत्रलाई ठेक्कामा दिने गरी कार्यविधी बनाएको एकवर्ष बितिसकेको छ । तर, पनि एकवर्षदेखि सभ�. . .


माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो : प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन् । नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आ�. . .


चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी चन्द्रकुवेर खापुङ प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद्ले उनलाई भदौ १९ बाट लागू हुनेगरी नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेको प्रहरी ऐन र नियमावली अनुस. . .


‘लिपु लेक, लिम्पियाधुराको बारे संयुक्त राष्ट्र संघमा कुरा उठाउन सरकारलाई खबरदारी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संयुक्त राष्ट्र संघमा लिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु हुनुपर्ने भन्दै सरकारलाई खबरदारी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री चीन र भारतको भ्रमणमा जादा लिपु लेक, लिम्पिया धुरा बारे भारत दक्षिणसँग �. . .


रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिए । उनीहरुले �. . .