slider

प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् । सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् ।   प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।. . .


आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ। त्यस्तै महाशाखाका अनुसार आज बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।साथै देशका अधिकांश भूभागम�. . .


विराटनगरमा बोईलर कुखुराको मासु अभाव देखिन थाल्यो

विराटनगर । प्रहरी तथा भन्सार राजस्व टोलिले सीमानाकामा कडाई गरेपछि विराटनगरमा कुखुराको मासुको अभाव देखिएको छ । पछिल्लो केही दिनयता भारतबाट अवैध रुपमा भित्रयाउने कुखुरा नियन्त्रण पर्न थालेपछि स्थानीय बजारमा आपूर्ति घटेको हो । भारतबाट आउने कुखुरा बन्देज गरेसँगै स्थानिय कुखुरा पालक कृषकलाई भने राहत �. . .


चलचित्र गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ ओपन

काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ ओपन भएको छ । हलहरूले सिनेमाको शो निकाल्दै प्रि–बुकिङ ओपन गरेका हुन् । चलचित्रले सन्तोषजनक शो पाएको छ । नेपाली चलचित्र नै धेरै हलमा रहेका कारण यसले सन्तोषजनक शो पाएको हो । ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’लगायत चलचित्र हलमा रहँदा ‘ग�. . .


आरोहण गुरुकुलमा ‘एक चिहान’ नाटक मञ्चन सुरु

विराटनगर।आरोहण गुरुकुल विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास एक चिहान मा आधारित नाटक मञ्चन सुरु भएको छ । यो नाटक दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा तयार गरिएको हो । समाज विकासमा बाधक तत्त्वहरूको पहिचान गर्दै ती हटाउनुपर्ने सन्देश दिने नाटकले नेपाली समाजमा गहिरो गरी बसेका अन्धविश्. . .


२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसुचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको छ । यसअघि बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बुधबार कुल ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ र�. . .


विराटनगरका उद्योगी र इजरायली राजदूतबीच दुई पक्षीय छलफल

विराटनगर । नेपाल र ईजरायल बीचको द्धिपक्षीय ब्यापार विस्तार, दुवै देशका नीजि क्षेत्रबीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य ब्यवसायिक सम्भावनाका विषयमा नेपालका लागि ईजरायली राजदुत श्मूलिक एरिक वास र उद्योग संगठन मोरङको बीच छलफल भएको छ । छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई देश बीचको �. . .


शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्ध. . .


अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार

जनकपुर । एक महिना पछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ । प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिल कुमार यादवको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबार (भोली) सम्मका लागि स्थगित गरेका हुन् । जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांस. . .


तराईका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानक�. . .


मुख्यमन्त्री कार्यालय अगाडी पत्रकारको विरोध

विराटनगर । संचार विधेयकमा राखिएका स्वतन्त्र पत्रकार विरुद्धका प्रावधान सच्याउन माग गर्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ कोशीको अगुवाईमा मुख्मयन्त्री कार्यालय अगाडीबाट प्रदर्शन भएको थियो । त्यसपछि रोडशेष चोकमा पत्रकारहरुले ध. . .


नेपाल शिक्षक महासंघको ध्यानाकर्षण, सहमति तोडिए आन्दोलन चर्किने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले नेकपा एमाले केन्द्रीय समिति अध्यक्षलाई आज बुझाएको ध्यानाकर्षण पत्रमार्फत सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन�. . .