काठमाडौँ । आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरोसर्जरी अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते) सम्म आठौँ दक्षिण �. . .
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिमल्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका छन् । व्यवस्थापन संकाय अन्तर्गत बि.बि.एम. , बि.पि.एस., बि.बि.ए मा अध्ययनरत विद्यार्थीहरुको प्रोजेक्ट रिपोर्टको एक हजार रुपैयाँदेखी तीन हजार रुपैयाँसम्म क्�. . .
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो । एकल �. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले चालुपुँजी कर्जा मार�. . .
काठमाडौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभएको छ । नागरिकलाई घर आँगनमै सहजरुपमा स. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका–२ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धनपालथान . . .
चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेसन सेन्टर (एसएसी) का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को. . .
विराटनगर । सरकार ढाल्ने र जोगाउनेको चेपुवामा परेको कोशी प्रदेश बजेट आज अर्थात सोमबारबाट शून्यतामा गएको छ । पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट आइतबार राति १२ बजेपछि निष्क्रिय भएसँगै बजेट 'होलिडे' सुरु भएको हो । तत्कालिन कार्की नेतृत्वको सरकार सं�. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो । ग्लोबल आइएम. . .
विराटनगर । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा.प्रज्ज्वल कोइराला चतराघाटस्थित कोशी पुलमा सवारी साधन छोडेर बेपत्ता भएका छन् । झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय कोइराला चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छोडेर बेपत्ता बनेका हुन् । जिल्ला प्रहरी कार्यालय. . .
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समिर आलेमगर, रामेछाप उ�. . .
विराटनगर । २०५८ सालमा दरबार हत्या काण्ड पश्चात राजासँग आस्था राख्नेहरुको मन विस्तारै मरिसकेको थियो । राजगद्दीमा बसेका ज्ञानेन्द्र शाह र उनका छोरा पारससँग आम नागरिक त्यति धेरै चासो र आस्था राखिरहेका थिएनन् । तर, पारस र हिमानीबाट २०५९ साल साउन १४ गते हृदयेन्द्रको जन्मभयो । उनी जन्मिएकै दिन तत्कालिन रा�. . .