काठमाडौँ । मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गते अनिवार्य अवकास हुँदै हुनुहुन्छ । विसं २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मनुभएका उहाँ गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको थियो । विसं २०४० . . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पतालमा कार्यरत डाक्टर नितेश तिवारीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । कटहरी–३ का बिनित सोनारलाई मिटरब्याजमा ऋण लगानी गरेर अनुचित लेनदेनका लागि दवाव सिर्जना गर्दा हतोत्साहित भई विष सेवन गरेर मृत्यु भएपछि पीडि�. . .
विराटनगर । जोगवनीबाट लागु पदार्थ सेवन गरेर सवारीसधान चलाउने ९ जनालाईप्रहरीले विराटनगरबाट नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध ब्युरोको टोलीले शुक्रबार लागुऔषध पदार्थ सेवन (लापसे) चेकजाँचको क्रममा ९ जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध. . .
काठमाडौं । संसदीय समितिले ललिता निवास, नक्कली भूटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले संसद् नचलेको तथा कार्य क्षेत्र भित्र परेको व�. . .
झापा । पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउनुहुन्छ । तर, उहाँको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ । “विसं २०६७ . . .
झापा । झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्त�. . .
काठमाडौं । ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । मल्लले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सज�. . .
विराटनगर । अज्जु उर्फ अजय शर्मा लागुऔषध र हतियारको कारोबार सँगसँगै गर्थे । उनी पहिले लागुऔषध बिक्री गर्ने र पछि विस्तारै प्रयोगकर्तालाई नै हतियार पनि बेच्ने गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन् । प्रहरीले बिहीबार धरानका प्रकाश लिम्बु र विराटनगरका अज्जुलाई पक्राउ गरेको थियो । पक्राउ परेका विराटन. . .
काठमाडौँ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँँ पञ्चवर्षीय आवधिक योजना(२०८१-०८२–२०८५-०८६)को अवधारणापत्र तयार भएको छ । राष्ट्रिय योजना आयोगको यही बुधबार बसेको पूर्ण बैठकले को अवधारणापत्र स्वीकृत पनि गरिसकेको छ । नयाँ आवधिक योजनाले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन काय�. . .
अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ । जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न हालै बेइजिङ पुग्नुभएका अमेरिकी जलवायु दूत जोन केरी�. . .
विराटनगर । धरानको सेउती पुलनजिक विराटनगर ५ का रोहित चौधरीमाथि लुटपाट तथा गोलि हानी हत्या गर्ने घटनामा संलग्न थप दुई जनालाई पक्राउ परेका छन् । बिहीबार प्रहरीले धरान र विराटनगरबाट उनीहरूलाई पक्राउ गरिएको हो। कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोलाका अनुसार पक्राउ पर्ने धरानका. . .
काठमाडौं । आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा हुनुहुन्छ । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन . . .