slider

गत आवमा ७८ करोडको सिमेन्ट निर्यात

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा रु ३५ करोड ८९ लाख ५१ हजार बराबरको छ लाख सात हजार ७३ मेट्रिक टन. . .


नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

गण्डकी । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई. . .


पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९-८० मा पूर्वी नाकबाट रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र रु द�. . .


नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ । . . .


काठमाडौँमा अपराधिक गतिविधि बढ्दो

काठमाडौँ ।  काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आव २०७७-७८ मा पाँच हजार ६६२, आव २०७८-७९ मा आठ हजार नौ सय ७७ र आव २०७९-८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी वरि. . .


ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्�. . .


अपराधका तीन घटना : सुरक्षा चुनौतीको संकेत

सुजता लिम्बु घटना १ : कोशी प्रदेशको राजधानी विराटनगर जहाँ हरेक मुख्य चौक वा सडकमा सिसी क्यामेरा जडान गरिएको छ । जसको नियन्त्रण जिल्ला प्रहरी कार्यालय मोरङको कन्ट्रोल रुमले गर्छ । सोही सिसी क्यामेराको फुटेजमा एउटा अपराधको दृष्य कैद हुनपुग्यो । जसमा आफ्नै रफ्तारमा साइकल सवार एकजना पुरुषलाई मुक्का हान�. . .


बिर्तामोडदेखि फिदिमतर्फ जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु, १३ घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा ज्यान ग. . .


भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने

काठमाडौँ । भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत�. . .


विराटनगरमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न

विराटनगर । विराटनगरमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ। शुक्रबार लियो क्लव अफ विराटनगर यूनाइटेडको आयोजनामा उद्योग संगठन मोरङ, अमेरिकन कर्नर विराटनगर र लायन्स क्लब अफ विराटनगर युनाइटेडसँगको सहकार्यमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा सामाजिक गतिविधीमा आवद्ध विद्यार�. . .


लागुऔषधको लत : अपत्यारिलो खाल्डोमा पर्दै युवाको जीवन

सुजता लिम्बु विराटनगर । धनकुटाका राजन लिम्बू (नाम परिवर्तन) दिनदिनै परिवारदेखि एक्लिदै जान थालेका थिए । बन्द कोठाभित्र आफू र मोबाइल बाहेक उनले परिवारको सदस्यलाई सम्झन छोडेको तीन वर्ष पुगिसक्या थियो । अन्य समयभन्दा त्यो अवधिभर उनको साथीभाई पनि सिमित हुन थाल्यो । उनको स्वभावमा दैनिक परिवर्तन आईरहेक�. . .


मोरङ र झापाबाट अबैध लागु औषधसहित ५ जना पक्राउ

विराटनगर । मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो पौने १२ बजे विराटनगर महानगरपालिका -१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका -६ का बिबेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर�. . .