slider

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्. . .


अवैध सुन बरामद प्रकरणमा विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो

काठमाडौँ । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो । यो प्�. . .


लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

लहान । सिरहाको लहान नगरपालिका-७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा पुग्नुभयो । तर अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उहाँ निजी क्लिनिकमा महङ्गो शुल्क बुझाएर खोपको डोज लगाउन बाध्य हुनुभयो । अस्पतालमा पछिल्लो नौ दिनयता रेविजवि. . .


कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा

इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गर्नुभएको हो । वर्तमान कांग्रे�. . .


इनरुवामा बिपीको सालिक अनावरण

इनरुवा । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो । इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक . . .


म ‘म’ हुन चाहन्छु !

-मन्जु सिग्देल कति थिए पिडाहरु ती सबलाई सम्झि-सम्झि तिमीले दिएका घातहरुमा बगिरहेको छ आँसुहरु ठिक छ यी एकछिन बग्न देउ तबसम्म जबसम्म सुक्दैन आँखाको पोखरी, खै! आफैलाई थाहा छैन तिमीले दिएका के कति छन घाउहरु गिन्ति गर्दैछु र तिमीबाट अब सदाको लागि म फर्किन चाहन्छु हो !अब टाढा टाढा जानू छ, तिमीबाट त्यसैल�. . .


गजल

-सबिना श्रेष्ठ कालो अँघार टक टक्याएर खान नखोज अघोरी जल्न दे भो पर्दैन अंगालेर साहेता गर्न जिउदो लासहो ढल्न दे! केका लागि जजभएर पक्षपात गर्दैछन् यी मानव जातले श्रद्धाञ्जलीको दियो हो निभ्न नदि छेकेर टपरिले बल्न दे! तैले दिएको घाउ चोट ठुलो छ हेर एकपटक कात्रो खोलेर घिउ चिनी र मट्टीतेल छर्दै बालेको आगो न�. . .


बैंकिङ सूचना र अनुशासनमा सघाउने पुस्तक

काठमाडौँ । देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ । पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएक. . .


गजल

-बसुन्धरा चौहान 'सुनिता' पीडा माथी चोट दिन्छ्न् स्वार्थी यो जमाना भयो आँसु झर्दा नरित्तिने रहेछ आँसु खजाना भयो मान्छेको शरीर मेसिन जस्तै छ मान्छेले चलाउँछ उत्पादन दिन्छ त्यसैले जिन्दगी कारखाना भयो आयौ दिलको दस्ताबेजमा सहि छाप गरेर गयौ हामी छुटेपछी जिवन च्यातिएको पाना भयो धारिलो हतियारले जस्त. . .


जिन्दगीको एक भजन !!!

हेनरी वडसवर्थ लंगफेलो (१८०७ - १८८२ ) मलाई शोकाकुल संख्याहरुमा नसुनाउ जिन्दगी हो तर रित्तो सपना आत्मा मृत छ जुन निदाउछ नबनाउ र सारा कुराहरु त्यस्तो छैनन जस्तो देखिन्छन जीवन यथार्थ हो जिन्दगी व्यग्र छ तर व्यग्रताको लक्ष्य चिहान हैन तिमी धुलो माटो हौ त्यसैमा फर्कनु शिघ्र छ आत्माको कुरा गरेको हैन न �. . .


मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाई

काठमाडौँ । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएक�. . .


विचार : सन्दर्भ बिपी जयन्ती बिपी कोइरालालाई सम्झँदा

काठमाडौँ । जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरुले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । नेपालका राष्ट्रिय राजनीतिमा उहाँभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिए. . .