slider

टप एण्ड टी–२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको बलियो लक्ष्य

काठमाडौं ।  अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । मेलबर्नका लागि ब्लेक म्या�. . .


तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो । जसमा बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची . . .


भारतीय विदेश सचिवको ‘बसाइँ’ प्रति एमाले नेता बस्नेतको आपत्ति

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्र�. . .


विराटनगरमा गुन्जदैंछ ‘राधे कृष्ण, गोपाल कृष्ण’

विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा अहिले राधाकृष्ण मन्दिरबाट अगाडी बढेको छ । रथ जतिजति अगाडी बढ्दै जान्छ त्यतित्यति ‘राधे कृष्ण, गोपाल कृष्ण’ मन्त्रोउच्चारण भइरहेको छ । रथबाट प्रधान सारथी पण्डित भवानी शंकर निरौलाले यसलाई अगाडी बढाउन भूमिका निर्वाह गर्नुहुन्छ । विश्रामस्थलमा रोक्�. . .


पानीट्याङकीबाट राधाकृष्ण रथयात्रा प्रारम्भ

विराटनगर । विराटनगरका निकालिने राधाकृष्ण रथयात्रा सुरु भएको छ । विराटनगर–१ पानीट्याङकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट अहिले रथ अगाडी बढाइएको छ । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराउन भक्तजन उत्साहपूर्वक सहभागिता जनाउने गर्दछन् । नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत �. . .


राधाकृष्ण रथ : सात हजार केजी, ४४ स्थानमा विश्राम गरेर नौ किलोमिटरमा फन्को

विराटनगर । एकसय वर्ष नजिक पुगेको विराटनगरको राधाकृष्ण रथयात्राको प्रारम्भ हुने चरणमा रहेको छ । २०२५ सालमा बनेको पुरानो रथ भत्काएर यसवर्ष नयाँ रथ निर्माण गरिएको छ । जुन झण्डै सात हजार केजी वजनको रहेको छ । फलामको डायसमा सखुवा र सिसौको काठबाट मन्दिरको संरचना निर्माण गरिएको छ । जसमा फलाम २ हजार २०० केजी र द. . .


गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।       आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२/८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्. . .


राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् ।     भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभा�. . .


नयाँ रथमा चिटिक्क श्रृंगार

विराटनगर । विराटनगरमा राधाकृष्ण युगलजोडीको रथारोहण तथा परिक्रमा सुरु हुन लागेको छ । अहिले राधाकृष्णलाई नयाँ बनेको रथको सिंघासनमा विराजमान गराएर परिक्रमा गराउने अन्तिम तयारीमा छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन निकालिने राधाकृष्ण रथयात्रामा यस पटक फरक किसिमको झलक देख्न पाइने छ । २०२५ सालदेख�. . .


विद्युत अक्सिजन सरह भइसकेको छ ः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा २४ घण्टा विद्युत प्रवाह गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन् ।     आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले विद्युत क्षेत्�. . .


जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन

जनकपुर । जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन् ।अरुलाई न्याय दिलाउन अहोरात्री कलम चलाउँदै आएका पत्रकारहरु स्वयम पीडित भएको भन्दै धनुषासहित मधेश प्रदेशका विभिन्न पत्रकार संगठनमा आवद्ध सञ्चारकर्मीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नाराबाजी ग. . .


प्रहरीको आग्रह : रथयात्रामा मूल्यवान गहना नलगाउनु, मोवाइल नबोक्नु

विराटनगर । विराटनगरमा हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा अवाञ्छित गतिविधिमा संलग्न समुह सक्रिय हुने भएकोले श्रद्धालुहरूलाई सचेत रहन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाका अनुसार, रथयात्रामा पुजा वा दर्शन गर्न आएका भक्तजनहरूको भीडलाई लक्षित �. . .