slider

संस्थागत गणतन्त्र र सुशासन

आम नागरिक स्वतन्त्र र राज्यका सेवाको पहुँचमा पुग्ने शासन व्यवस्था गणतन्त्र मानिन्छ । नेपालमा १६ वर्ष अगाडी एउटा राजनीतिक उपलब्धीको रुपमा प्रारम्भ भएको गणतन्त्रले अहिले आम नागरिकलाई साशन व्यवस्थामा पुग्ने हिस्सेदार बनाईसकेको छ । विशेष राजनीतिक परिस्थिति सिर्जना भएर लामो समयदेखिको राजतन्त्रात्मक. . .


व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गर्नुभएको छ । गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उहाँले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई स. . .


विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि भानु मेमोरियललाई

विराटनगर । विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा भानु मेमोरियल प्रथम भएको छ । आइतबार महिनावारी स्वच्छता दिवसको अवसरमा विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले संचालन गरेको प्रतियोगितामा भानु मेमोरियलकी श्रेया निरौला प्रथम भएकी हुन् । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको लागि आयो�. . .


आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

काठमाडौँ । आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण �. . .


गण्डकी प्रदेश : पाँच वर्षमा चार सरकार

गण्डकी । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ । सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो । सुरुमा शून्यताबाट सुरु भएको यो संरचनाले अहिले भने पूर्णरूपमा संस्थागत रूप लिइसकेको छ । चाहेअनुसार जनताका अपेक्षा पूरा नहु�. . .


गणतन्त्र दिवस : पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा

काठमाडौँ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकु�. . .


मुख्यमन्त्री कार्कीबाट शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवस को शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सार्वभौम नेपाली जनताले यो ऐतिहासिक दिनलाई चिरस्थ�. . .


लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित र. . .


राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ . . .


आज गणतन्त्र दिवस

काठमाडौं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भए. . .


गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा चार सय ८२ कैदीबन्दीलाई माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चार सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गर्नुभएको छ। आज राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी चार सय ८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो । “यही जेठ १२ गतेको मन्त्रिपरिषद्को �. . .


समुदाय स्तरको स्वास्थ्य र पोषण सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

विराटनगर । समुदाय स्तरको स्वास्थ्य र पोषण सर्वेक्षण सम्बन्धि तिन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। बुढीगंगा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल, सीआईओ (CIO) र सीएएफओडीएटी (CAFODAT) संगको साझेदारी तथा प्राविधिक सहयोगमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो। गाउँपा�. . .