काठमाडौँ । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा र पुष्पगुच्छासहित सम्मान गर्नुभएको हो । अध्यक्ष ओलीले उ�. . .
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताउनुभएको छ । सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका ग. . .
काठमाडौँ । सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९२.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ । . . .
काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ । विशेषत डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन् थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड . . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागे. . .
काठमाडौँ । आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बंैक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्ले. . .
काठमाडौँ । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छ�. . .
विराटनगर । कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आईतबारबाट सुरु भएसँगै पहिचान पक्षधर विहानैदेखी देवकोटा चौक स्थित प्रदेशसभा बाहिर आसपास तैनाथ रुपमा खटेका थिए । त्यति कै म. . .
विराटनगर । कोशी प्रदेशस्तरीय स्कुल डान्सिङ प्रतियोगिताको अडिसन सम्पन्न भएको छ। शनिबार कोशी प्रदेशका विभिन्न विद्यालयका १०० भन्दा बढी सहभागीतामा अडिसन राउण्ड सम्पन्न भएको हो । विभिन्न विद्यालयका प्रतियोगीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहि. . .
विराटनगर । जिल्ला सरकारी वकिलको कार्यालय मोरङ परिसरमा एकजना थुनुवाले गलत प्रयास गरेर मृत्युवरण गर्न खोजेका छन् । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारीका ३० वर्षीय केशव नेपालीले कार्यालयको शौचालयमा हत्कडीले घाँटी रेटेका हुन् । त्यस क्रममा गम्भीर घाइते नेपालीलाई कोशी अस्पताल भर्ना गरिएक�. . .
विराटनगर । विराटनगर महागरपालिको प्रतीक चिन्ह (लोगो) आफ्नै बनेको छ । महानगरपालिकाले सार्वजानिक सूचना आह्वान गरेर मागेका ढाँचामध्ये नरकुमार श्रेष्ठको लोगो कार्यन्वयनमा ल्याइएको हो । महानगरपालिकाले सार्वजानिक सूचना जारी गरेर आम नागरिकसँग लोगोको ढाँचा पठाउन आग्रह गरेको थियो । त्यसमा महानगरपालिकाक�. . .
विराटनगर । आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा बोलाउन सांसदहरुले माग गरेका छन् । कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि ब. . .