विराटनगर । विराटनगर स्तरीय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले प्रथम भएको छ । मिल्स फार्क क्लबको आयोजना भएको प्रतियोगितामा उमेर समूहमा तीन विद्यालय प्रथम भएका हुन् । प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन प�. . .
विराटनगर । गत चैतको ९ गते शहिद मैदान विराटनगरमा विराट गोल्डकपको उद्घाटन तामझामसहित गरिएको थियो । कार्यक्रम उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अथिति थिए । कार्यक्रमको व्यवस्थापन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए । उनकै अध्यक्षतामा भएको आयोजक समितिल. . .
झापा । झापाको बुद्धशान्ती गाउँपालिका-४ लावरको भित्री सडक खण्डमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको बसले पैदल यात्री पाँचथरको हिलिहाङ घर भई झापा बुद्धशान्ती -४ मा बस्दै आएकी आशिष तामाङको ८ बर्षीया छोरी सोमिया त�. . .
विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि आज पक्राउ गरेको हो । राई पक्राउ परेसँगे पक्राउ पर्नेको संख्या २६ पुगे�. . .
विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १४ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । पक्राउ पर्. . .
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । कार्यालयले सोह�. . .
संयुक्त राष्ट्रसङ्घ (युएन)ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ । आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ । यद्यपि उक्त निर्णय अस्थायी हो । राष्ट्रसङ्घले लेबनानमा शरण लिइरहेका शरणार्थीलाई नगद सहायता दिने उपयुक्त ढाँ�. . .
ललितपुर । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जित्नुभएको छ । आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिनुभयो । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डी. . .
विराटनगर । कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० को हालसम्मको अवधिमा सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढ�. . .
झापा । चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो । कोरोना कहरका बेला सारा संसार कोठामा बन्. . .
विराटनगर । कोशी प्रदेश कै पहिलो र सर्वोत्कृष्ट नतिजा दिने इन्स्टिच्युटमा त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका कलेजमा स्नातक व्यस्थापन संकाय पढ्न चाहने विद्यार्थीको लागि विराटनगरमा सि-म्याट परिक्षाको तयारी कक्षा सुरु भएको छ । उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत स्नातक तहमा भर्ना �. . .
भोजपुर । पराम्परागत खेती गर्दै आएका भोजपुरको श्यामशिलावासीको दैनिकी फेरिँदै गएको छ । आलु, मकैलगायत बाली लगाउँदै आएका यहाँका किसानले किवी खेती गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको हो । पौवादुङमा गाउँपालिकाले यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भू–भागमध्ये उपयुक्त जमिनलाई लक्षित गरेर किवीको पकेट क�. . .