दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो । एकजना शिक्षक सहित १४ जना घ. . .
काठमाडौँ । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको सम्मेलनको प्रधान�. . .
बनियानी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो । यस नाकाबाट सोही अ. . .
विराटनगर । विराटनगरमा आज सविन राई एण्ड फेरोह ब्याण्ड आउने भएका छन्। पुष्पलाल चोकस्थित ड्रिम गार्डनमा डिजाइन बैकको आयोजनामा हुने कार्यक्रममा सविन राई र फेरोह व्याण आज साँझ आउने भएका हुन्। उक्त कार्यक्रम आज दिउँसो ४ बजेदेखि राति ११:३० बजेसम्म हुने 'समर वेट फेस्ट भोल्युम ३' कार्यक्रममा समर वेटमा डिजे �. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको एक उद्योगमा गएरातीदेखी भीषण आगलागी भएको छ । बूढीगंगा ५ स्थित राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी अहिले पनि जारी छ । आगलागी नियन्त्रण बाहिर रहेको र निभाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागी गएरा�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवामा रहेको नविन डिस्ट्रिव्युटर्स प्रा.लि.को गोदामबाट २१ थान लेड टिभी चोरीमा संलग्न आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत महिना चैत २८ गते राती गोदामको झ्यालको रड काटेर हिसेन कम्पनीको ३९ इन्च लेड टिभी चोरी भएको थियो । प्रहरीले संलग्नलाई एक महिनासम्�. . .
काठमाडौँ । अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन. . .
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबा. . .
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय स�. . .
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ । बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच आज भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार म�. . .
पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो । गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खा�. . .
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का तथा जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि �. . .