ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गरने बताएका छन् । यसको नेतृत्वका लागि एनबीसीयुनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । न्युयोर्क टाइम्सका अनुसार नाम न छाप्ने शर्तमा एकजना अ. . .
विराटनगर । भ्रष्टाचार विरुद्धको अभियान विराटनगरमा पनि सुरु भएको छ । नागरिक समाजका अगुवाहरूको सहभागितामा बिहीबारदेखि अभियान सुरु भएको हो । विराटनगरको ट्राफिक चोकबाट सुरु भएको सो अभियान अनिश्चितकाल रहने अभियानमा सहभागि रहेका पूर्व सांसद सूयर्माराज राईले जानकारी दिए । उनका अनुसार नागरिक समाजका अग�. . .
विराटनगर । कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनलाई सबैको रोजाइमा चैनपुरे करुवा पर्छ । घरको सजावटका लागि पनि करुवाको खुब माग हुनेगर्छ । मेहनतका साथ राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले पनि जो कसैको मन तान्छ । तर पछिल्लो समय करुवा बनाउने सीपमूलक काममा पुस्ताहस्तान्तर�. . .
विराटनगर । महेद्र मोरङ क्याम्पसका विद्यार्थीहरुलाई आत्म सशक्तिकरणको लागी योगा ध्यान शिविर तथा खेलकुदका कार्यक्रमहरु संचालन गरिएको छ । महेद्र मोरङ क्याम्पसका बिबिए संकायका विद्यार्थीहरुलाई लक्षितगरी आत्म सशक्तिकरण योगा ध्यान र खेलकुदका कार्यक्रमहरु संचालन गरिएको हो । विराटनगर १० मा रहेको ब्रह�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिनुभएको छ । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा पनि प्रश्न उठेको तथा सरोकारवालाले यस विषयमा चासो देखाएको र उच्च अदालत पाटनमा यस विषयमा म�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेम�. . .
काठमाडौँ । नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को पहिलो सत्र ‘वित्तीय स्र�. . .
काठमाडौँ । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्याे । काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर प�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिड. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवासीयरुपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका संरक्षक राईलाई प्रहरीले आज मध्याह्�. . .
विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विराटनगरमा १३५ जनाले एकसय दिन रोजगारी पाएका छन् । आर्थिक वर्ष २०७९÷२०८० को रोजगार कार्यक्रम विराटनगरका १९ वडामध्ये ९ वडामा चलिरहेको छ । महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष फागुनमा सूचना जारी गरेको थियो । चैतमा आकांक्षीहरुले बुझाएको आवेदन सर्�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना-पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति�. . .