काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लाग�. . .
काठमाडौँ । अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी . . .
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने �. . .
काभ्रेपलाञ्चोक । सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो । बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का . . .
पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ। झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका चन् । प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्. . .
काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो । यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समि�. . .
काठमाडौं । भारतीय फिल्म निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म 'आरआरआर' लाई लिएर निकै चर्चामा आएका छन् । फिल्मको 'नाटु नाटु' गीतले मौलिक विधामा अस्कर अवार्डसमेत जितेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक राजामौली 'महाभारत'मा आधारित फिल्म बनाउने तयारीमा छन् । उनले एक अन्तर्वार्तामा महाभारत. . .
पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तरबैंक बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ । मङ्गलबार कारोबार अमेरिकी डलर २८४.८४ रुपैयाँमा बन्द भएको थियो । बुधबार स्थानीय मुद्रा अमेरिकी डलर�. . .
उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे स् विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । आगलागी हुनासाथ प्रहरीको. . .
विराटनगर । मूल्यान्तरको प्रभावले भारतको जोगबनी र विराटनगरको बजारमा भान्सामा प्रयोग हुने तोरी तेलको कारोबारमा दोहोरो खेल हुने गरेको छ । स्थानीय बजार भन्दा जोगबनीमा एक लिटर तेलको मूल्य ७० रुपैँया कम पर्दछ । नेपालका उद्योगीहरुले तोरी आयात गर्दछन् । तेल उत्पादन गरेर बजारमा पठाउँछन् । भन्सार दरका कारण य�. . .
विराटनगर। विराटनगरको बसपार्कमा आउने जो कोहिको पनि पहिलो नजर हाम्रो भान्सा घरमा पर्छ। पछिल्लो समय भान्सा घरको खाना ग्राहक माझ लोकप्रिय हुँदै गएको छ। विशेष गरि त्यहाँको परिकारमा थकाली खाना र मट्का बिरयानी ग्राहकहरुको पहिलो रोजाईमा पर्ने गरेको हो। स्वथ्य परिकार, पारिवारिक वातावरण तथा सुलभ मूल्यमा गु. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आगामी आर्थिक वर्ष सुरु हुनसाथ सम्पूर्ण बिक्रीमा रोक लगाउने तयारी सुरु गरेको छ । शहरको सरसफाई र मानवस्वास्थ्यमा यसले पार्ने असरलाई घटाउन विराटनगरमा सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिइएको इजाजत रद्द गर्ने तयारी सुरु गरिएको ह�. . .