slider

पुस्तक समीक्षा : दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक

काठमाडौँ । आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् । नेपालजस्तो जातजाति, भाषा, संस्कृति आदिका दृष्टिले विविधताले भरिएको देशका लागि यस्तो आवाज आउनु सुखद् प्रसङ्ग अवश्य पनि होइन । यद्यपि, यस क्षेत्रमा काम ठप�. . .


झोराहाटमा सहकारीबाट रकम चोरी गर्ने तीनजना कारागार चलान, एकजना धरौटीमा छुटे

विराटनगर । गते चैत्र २ गते मोरङको ग्रामथान–२ स्थित झोराहाटमा सौजन्य बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न चारजनामध्ये तीनजना कारागार चलान भएका छन् । एकजना दुईलाख धरौटीमा छुटेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरि जिल्ला सरकारी वकिल कार्यालयले चोरी कसूरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत म�. . .


६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतम. . .


करिब पाँच केजी सुनसहित विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ

विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् । नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथमा अव�. . .


विराटनगर जेसीजद्वारा रमजानको अवसरमा इफ्तारी भोज

विराटनगर । विराटनगर जेसीजले मुस्लिम धर्मावलम्बीहरूको पवित्र चाड रमजानको अवसर पारेर इफ्तारी भोजको आयोजना गरेको छ । विराटनगर जेसीजको सभा हलमा सम्पन्न कार्यक्रममा मुस्लिम समुदायका अगुवा युवाहरूको सहभागीतामा भोजको आयोजना गरिएको हो । विराटनगर जेसीजका अध्यक्ष कायम राख्न पनि एक-अर्को धर्मकाबीच अभि�. . .


जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति छानवीन गर्छु : मेयर साम्पाङ

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति छानवीन गर्ने बताएका छन् । मेयर साम्पाङले सामाजिक संजाल फेसबुकमास्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन् ",अब सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको सम्पति छानबिन गर्ने छु ! स्रोत बिनाको सम्पत्ति जोड्नेह. . .


राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ । प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री �. . .


चिट्ठी बाँड्नेको कथामा बन्यो ‘हल्कारा’

काठमाडौँ । अहिले प्रविधिमय जीवन छ । कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु छ भने सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा चलचित्र बनेको छ । कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्. . .


उपनिर्वाचनले त्रिविको परीक्षा सारियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । उहाँले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन सम�. . .


बढुवा भएका तेह्र डिआइजीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गत चैत २९ गते बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा हुनुभएका १३ डिआइजीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो । उहा�. . .


विवादबीच ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो । ‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेर/हेरेर १८ हजार बढीले प्रतिक्रि�. . .


लिम्बू समुदायको संस्कार पढ्न सकिने पुस्तक हो ‘जारी’

सुजता लिम्बू विराटनगर । ‘जारी’ शब्द म बाल्यअवस्थामा हुँदा बुवाआमा गफिदा सुनेको बाहेक मैले यथार्थमा देखेकी थिइन । बाआमाले नजिकबाट देखेका जारीका कथनहरु खुबै गर्नुहुन्थ्यो तर चासोका साथ मैले कहिल्यै सोध्ने चेस्टा गरिन । जब कवि एवम् लेखक उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्र जारी हेरर अनुमान लगाए �. . .