slider

विराटनगरको माछापुच्छ्रे सहकारीलाई शेयर सदस्यको ९० दिन म्याद, बचत फिर्ता नदिएको आरोप

विराटनगर । विराटनगर ७ शनिमन्दिर नजिकै रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नदिएको भन्दै सञ्चालकमाथि प्रश्न उठाइएको छ । बरगाछीमा रहेको ईन्द्रणी पाटी प्यालेसमा सोमबार विशेष भेला आयोजना गरिएको थियो । भेलामा सेयर सदस्यहरुले सञ्चालकहरुलाई गालीगलौज गर्दै दुःखले जम्मा गर�. . .


कोशी सरकारको सय दिन : मन्त्रालय १३ बाट ९, प्रदेश १ बाट कोशी

विराटनगर । कोशी प्रदेश सरकारले सय दिनको मुख्य उपलब्धि मन्त्रालयको संख्या कटौतीदेखि प्रदेशको नामाकरणसम्म रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार सार्वजानिक गरेको सय दिने उपलब्धीमा १३ बाट घटाएर मन्त्रालय संख्या ९ बनाएको र प्रदेशको नामाङ्कनको विषयलाई प्राथमिकतामा राखिदएको छ । गत फागु�. . .


भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु

काठमाडौँ । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो । “उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छाय. . .


रानी–धरान छ लेन सडक विस्तारमा अवरोध रहेको दुहबी बजार बल प्रयोग गरेर गराईयो खाली

विराटनगर । कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ छलेन सडक विस्तारमा अवरोध हुँदै आएको सुनसरीको दुहबी बजार क्षेत्र खाली गराइएको छ । दुहबी नगरपालिकाले मंगलबार बल प्रयोग गरेरै सडक सीमा खाली गराएको हो । छलेन सडक आयोजना इटहरीले रानी–धरान सडक खण्डको ४९ किलोमिटरमा विस्तारको काम अन्तिम चरणमा पुगेको छ �. . .


आदर्शका शिक्षकलाई क्षमता विकास तालिम

विराटनगर । विराटनगरस्थित आदर्श माविले शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्यांकनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जा�. . .


सकम्बरीले सबै माथी गरेको अन्याय !

नेपाली होस् वा अन्य कुनै पितृसत्तात्मक समाज - यसको मूल विशेषता के हुन्छ भने यसले महिला - नारीहरु माथी हुने कुनै पनि वस्तुकरणलाई बडो मजासँग आनन्द लिन्छ यसमा रमाउछ अरुलाई वस्तुको रुपमा हेर्न देख्न र भोग्न पाएकोमा खुसि हुन्छ गर्व गर्छ किनकि वस्तुले प्रतिकार गर्दैन वस्तुले विद्रोह गर्दैन वस्तुलाई उनीहरु�. . .


प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

काठमाडौँ । निर्माणाधीन काठमाडौँ-तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिनुभएको थियो । हाल सो आयोजनाको निर्माण जारी छ । प्रधानमन्त्री प्रचण्डल�. . .


उर्लाबारीबाट लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर । उर्लाबारी नगरपालिका-३ केर्खाली चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले �. . .


विराटनगरका पाँचजनालाई प्रवल जनसेवाश्री पदक

विराटनगर । विराटनगरका पाँच जना व्यक्तित्व प्रवल जनसेवाश्री पदकसहित विभूषित भएका छन् । नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष भीम घिमिरे, पोखरीया मावि विराटनगरका प्राचार्य खेमराज भट्टराई, गायक सीताराम पोखरेल, उद्योगी एवं सामाजसेवदी बेनिगोपाल मुन्दडा र हरि सत्संग समिति नेपालका अध्यष भीखमचन्द सरल राष्�. . .


गायक शेर्पा भन्नुहुन्छ ‘गायनमा निरन्तरता नै सफलता हो’

काठमाडौँ । रियालिटी शोमार्फत उदाउनुभएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा हुनुहुन्थ्यो । काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न यहाँ आउनुभएका शेर्पाले प्रतियोगीसँगै एक हप्ता बिताउनुभयो । प्रतियोगीलाई उहाँको सुुझाव थियो, “कलामा �. . .


एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई ३५ रनको योगफल �. . .


आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्नुह. . .