काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र नेपाल क्रिकेट संघ बीच आधिकारिक रुपमा इन्टरनेट सेवा प्रदान गर्ने सम्झौता भएको छ । देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वर्ल्डलिंक र नेप�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई पुनः निरन्तरता दिएको छ । पार्किङस्थललाई व्यवस्थित गरेसँगै महानगरले सडक पार्किङ निषेध गर्ने निर्णय कार्यन्वयनमा ल्याएको हो । मंगलबारदेखि पुनः पूर्ववत् अवस्थामै तोकिएका पार्किङस्थलमा सवारी राख्ने कार्य कार्यान्वयनम�. . .
काठमाडौँ । सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफलको छ । नियुक्तिबारे छलफल भए पनि कुनै निष्कर्षमा भने पुग्न सकिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एउटै मात्र ‘एजेण्डा’ भए पन�. . .
काठमाडौँ । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवा. . .
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गल�. . .
रुपन्देही । अङग्रेजसँगको युद्धमा नेपालले विजयी हासिल गरेको बुटवलको जितगढी किल्ला हस्तान्तरण गरिने भएको छ । ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको दिन वैशाख ७ गते विशेष समारोहका बीच नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई बुटवलको जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको . . .
विराटनगर । अपाङ्गता भएका व्यक्तिका लागि राज्यले विभिन्न खाल्को कार्यक्रमहरु ल्याईरहेकै हुन्छन् । सरकारले ल्याएका केही त्यस्ता खाल्का कार्यक्रममले केहीलाई फाइदा पुगरिहेकै हुन्छ भने केही अपाङ्गता भएका सबै खाल्का व्यक्तिहरुलाई समेट्न नसकेका भन्ने गुनासो पनि उतिकै हुन्छन् । संरचनाको हिसाबले होस् य. . .
काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो रहेको प्रतिक्रिया दिनुभएको छ । सदनको अभिभावक सभामुख र सरकारको नेतृत्व प्रधानमन्त्री च�. . .
काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वा. . .
सप्तरी । सप्तरीको शम्भुनाथमा आज भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सप्त. . .
काठमाडौँ । ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ । सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन् । यद्यपि उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्वी�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७१ जना कोरोना संक्रमित थपिएका छन् । २२९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयल�. . .