slider

पाँचथरमा पाँचदिनदेखि वेपत्ता दाजु–बहिनी मृत फेला

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दाजुबहिनी स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् । उनीहरु भेटिएको स्थानलाई प्र�. . .


आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दैँ

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । मङ्गलबार बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।यस्तै, कृषि तथा पशुपन�. . .


बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन: डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले बहुविवाहलाई कानुनी मान्यता दिन नहुने बताएकी छन् ।मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको प्रस्ताव प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनका अनुसार बहुविबाह फौजदारी अपराधक. . .


विराटनगर–१८ लावघाटको मुख्य सडक वर्षा सुरु भएदेखि नै हिलो र फोहोरले भरिँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर

विराटनगर । विराटनगर महानगरपालिका–१८ अन्तर्गत लावघाट जाने मुख्य सडक वर्षा सुरु भएदेखि नै हिलो र फोहोरले भरिँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ। वर्षाको पानीसँगै सडक जलमग्न र चिप्लो बन्ने गरेकोले बालबालिका, वृद्धवृद्धा, विद्यालय तथा कार्यालय जानुपर्ने नागरिकहरूलाई जोखिम मोलेर हिँड्न बाध्य ब. . .


सरकारले बहुविवाहलाई कानुनी मान्यता कानुन ल्याउन लागेको भन्दै विराटनगरमा विरोध

विराटनगर । नेपाल सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने आशयको कानुनी मस्यौदा अघि बढाएको विरोधमा विराटनगरमा त्यसको विरोध गरिएको छ । सोमबार ट्राफिक चौकमा मस्यौदाको विरोध गर्दै प्रदर्शन गरिएको हो । ट्राफिक चोकमा आयोजित कार्यक्रममा महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, गैर–सरकारी संस्थाका प्रतिनिध�. . .


१०८ वर्षे दीर्घजीवी कृतिराज गिरी : १०७ नातिनातिना, २७ पनातिपनातिनी–स्वस्थ जीवनशैलीका प्रेरणादायी

इन्दु साह विराटनगर । उमेरले सताब्दी पार गरिसक्नु भएका कृतिराज गिरी अहिले पनि स्वास्थ्य हुनुहुन्छ । जीवनशैलीको दृष्टिकोणले समाजका लागि प्रेरणाका स्रोत बन्नु भएका गिरीले सोमबार १०८ औं जन्मदिन मनाउनुभयो । वि.सं. १९७५ साल साउन १९ गते खोटाङमा जन्मिनु भएका गिरीको १०८ औं जन्मोत्सवमा परिवारजन तथा आफन्तको उ. . .


विराटनगर–६ का वडा अध्यक्षले होटल चलाए, सातवर्षदेखिको भाडा तिरेनन्

विराटनगर । विराटनगर महानगरपालिकाका ६ नम्बर वडाका अध्यक्ष हरिचरण सहनी (अक्षत)ले होटल सञ्चालन गरेको आठवर्षदेखिको भाडा नदिएर घरधनीलाई दुःख दिएको आरोप छ । अक्षतले विराटनगर–६ मा २०७४ सालदेखि होटल डल्फिन सञ्चालनमा ल्याएका थिए । उनले होटल सञ्चालन गरेको घर विराटनगर–६ का विजय पदम मल्लको थियो । घर भाडामा लिए. . .


जरायोको सिङसहित पथरीबाट दुईजना पक्राउ

विराटनगर । वन्यजन्तु जरायोको सिङसहित मोरङको पथरीशनिश्चरेबाट आइतबार साँझ दुई जना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्द�. . .


विराटनगरमा कति संख्यामा छन् होस्टल, मापदण्डविहीन हुँदा विद्यार्थीलाई असहज

इन्दु कुमारी साह विराटनगर । विराटनगरमा शैक्षिक संस्थाहरुको संख्या उल्लेख्य छ । सोहि अनुसार महानगरपालिकामा होस्टलहरु समेत प्रस्सति खुलेका छन् । महानगरपालिकाले दिने सालाखाला तथ्यांक अनुसार एकसयको हाराहारीमा होस्टलहरु रहेका छन् । तर, महानगरले भने अनुगमन गर्ने गरेको छैन । महानगरपालिकाका शैक्षिक महा. . .


कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरी ।  कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने. . .


समाजमा भएका विकृति, विसङ्गती र छाडापनहरु त्याग्न आवश्यक छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उतीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विक�. . .


हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकको मृत्यु, १० जना घाइते

इटहरी । खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लाग�. . .