slider

विराटनगरमा जारी अन्तर स्कुल हव लिग क्रिकेट : सत्यनारायण र सरस्वती स्कुल फानलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर-६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कुल र सरस्वती स्कुल फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल बिहिबार हुने छ । �. . .


प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बहुमतले पारित

विराटनगर । प्रदेश नम्बर १ को 'कोशी' नाम बहुमतले पारित भएको छ । प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोसी पारित गरिएको हो । प्रदेशसभामा भएको मतदातामा दुई तिहाइभन्दा बढी मतबाट कोसी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन् । 'कोशी' प्रदेशको प्रस्तावमा ८२ मत परेको �. . .


‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’

झापा । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भूमिगत राजनीतिक जीवनको तीन दशकअघिका घटना सुनाउँदा झापाको मेचीनगर–११ की लता प्रसाईंको आँखामा आँसु थामिएनन् । प्रसाईं त्यस्तो ‘भूमिगत आमा’ हुनुहुन्थ्यो, जसले नेत्री शाक्य पञ्चायती शासनविरुद्ध भूमिगत राजनीतिक काममा हुँदा वर्षौंसम्म उहाँकी छोरी . . .


राजेन्द्र राईको व्यंग : प्रदेशको नाम ‘हावा प्रदेश’ राखौं

विराटनगर । पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले 'हावा प्रदेश' राखौं भन्दै व्यङ्ग्य गरेका छन् । कोशी प्रदेशमा संसोधन हालेका नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राईले नामकरण सम्बन्धि छलफलमा बोल्दै प्रदेशको नाम'हावा प्रदेश' राखौं भनेर व्यङ्ग्य गरेका हुन् । कोशी नदी महत्त्वपूर्ण नद�. . .


विराटनगरको कलेज रोडमा फ्रि–वाइफाइ जोन

विराटनगर । विराटनगर महानगरपालिका ९ स्थित कलेज रोडलाई फ्रि–वाइफाइ जोन बनाईएको छ। उपभोक्ता समिति र हाम्रो समाजले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको विराटनगरको कलेज रोड फ्रि-वाइफाइ जोन बनाईएको हो । विराटनगर महानगरपालिकाले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको हिमालयन रोडमा यस भन्दा अगाड. . .


विराटनगर महानगरका नवनियुक्त कर्मचारीलाई पाँचदिने तालिम

विराटनगर । विराटनगर महानगरपालिकामा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिमको एक समारोहका बीच बुधबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा करसम्बन्धी अवधारणा, महानगरपालिकको आर्थिक ऐन २०७९, स्थानीय तह र वडा समितिक�. . .


एक करोड १० लाख बराबरको सुन र हीराका गहनासहित तीन जना पक्राउ

चितवन । भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् । भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारत. . .


गति लिँदै भेडेटार–रवी–राँके कालोपत्र सडक निर्माण

धनकुटा । निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ । एक्जिम बैंक भारतको रु तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेस�. . .


श्रीलङ्कामा मट्टितेलको मूल्य ५० रूपैँया घट्यो

श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ । श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गर्नुभएको हो । राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च . . .


नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने

काठमाडौं । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पे�. . .


‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन

काठमाडौँ । वन्यजन्तु संरक्षणकर्मी तथा साहित्यकार केशवराज भेटवाल (धर्तीचन्द्र यात्री) को कृति ‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन भएको छ । डा ठाकुरनाथ स्मृति गुठीद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले उक्त पुस्तक विमोचन गर्नुभयो । �. . .


नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्दछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का महानिर्देशक डा ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । उह�. . .