slider

कोशी बहिरा संघद्वारा सञ्चालित परियोजनालाई निरन्तरता दिन स्थानीय तह सकारात्मक

विराटनगर । कोशी बहिरा संघले संचालन गर्दै आएको ‘हेल्दी लाईफ फर दी पिपुल विथ डेफ लाईन’ परियोजना समापन हुने भएको छ । सुस्त श्रवण र दृष्टिविहीनलाई लक्षित गरेर सञ्चालित परियोजनाको समयावधी सकिन लागेको हो । परियोजना समापन हुने भएपछि त्यसलाई निरन्तरता दिने बिषयमा सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम आ. . .


विश्वकप लिग-२ : यूएईले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २ सय ८ रनकाे लक्ष्य दिएकाे छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफा. . .


जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं स�. . .


विराटनगरबाट अवैध सातलाख भारुसहित दुईजना पक्राउ

विराटनगर । बिराटनगर–१५ बाट स्रोत नखुलेको अवैध भारतिय रुपैँयासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् । बुधबार राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थाम�. . .


सुनवर्षीमा बालकको हत्या, आरोपमा दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पासवान र ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुक�. . .


नेपालमा महिला सहभागिता उल्लेखनीय : उपसभामुख रानामगर

बनियानी । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उहाँले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताउनुभयो । �. . .


यू-१९ विश्वकप छनोट : नेपालले यूएईलाई दियो एक सय ९२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले घरेलु टाेली यूएईलाई एक सय ९२ रनकाे लक्ष्य दिएकाे छ । यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा एक सय ९१ रनमा अलआउट भयाे । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल वि. . .


झापामा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापाको कान्काई नगरपालिका-३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बेलुका पौने ७ बजे बा.१८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएकि पैदल यात्री कनकाई नगरपालिका-३ कि ३६ बर्षीया सावित्रा देवि भण्डारीलाई उपचारको लागि बी एण्ड सी अस्. . .


बिपिडब्लु लघुवित्तको आइपिओ खुल्यो

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुन�. . .


कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।. . .


किराँत मरि सकेको छैन, ऐठन परेको हो : पूर्व सामाजिक विकास मन्त्री राजन राई

विराटनगर । कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री राजन राईले किराँत मरि नसकेको मात्रै ऐठन परेको बताएका छन् । राईले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा लेख्दै किराँत मरि नसकेको मात्रै ऐठन परेको हो र भोलि कुनै न कुनै दिन व्युझ्याउने बताएका हुन् । उनले लेखेका छन् ",इतिहासले बकपत्र गर्छ, नदिले लगभग �. . .