काठमाडौँ । यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर सङ्ग�. . .
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका दश वटा प्रान्तमा अक�. . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख तीन हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मू�. . .
काठमाडौँ । ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ । प्रमोद कँडेल�. . .
सुजता लिम्बू विराटनगर । ‘अहिले एकअर्काको सारथी छौं, कुनदिन एक्लो हुने हो थाहा छैन ।’ ६९ वर्षिया सकुन्ला उप्रेती उनको श्रीमान ७४ वर्षिय लिलाप्रसाद उप्रेती तर्फ हेर्दै सुनाउछिन् । ५ दशक देखि एकबाट दुई भएर सहयात्रा गरिरहेका उप्रेती दम्पतीका लागि प्रेम व्यक्त गर्न कुनै विशेष दिन या अवसरको खाँचो पर्द�. . .
विराटनगर । भनिन्छ प्रेमको आकार बृहत हुन्छ। यसमा जात, धर्म, रङ, उचाइको कुनै मूल्यांकन हुँदैन। हुन त प्रेमलाई सामान्य अर्थमा परिभाषित गर्न असम्भव छ। तर, यही बृहत् क्षेत्रफल ओगटिएको प्रेमको आकारमा साँघुरिएको सामाजिक कुरीति र फरक विचारका कारण कतिको प्रेम सम्बन्ध विफल भएका छन्। यिनै विविध समाजिक बन्धनला�. . .
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ स्थित श्री सरस्वती माविका शिक्षक शान्तिराम मिश्रलाई बर्खास्त गरेको निर्णय गाउँपालिकाले उल्टाएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय सच्याउन माग गरेको छ । विद्यालयमा उपस्थित नहुने र हुँदा पनि जिम्मेवारी पूरा नगरेकाले विद्यालय व्यवस्थापन समितिले �. . .
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिनको रुपमा मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण रहेको छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र. . .
काठमाडौँ । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवायुवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प�. . .
फुङ्लिङ । जीर्णोद्धार गरिएको र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ । त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । यो दृश्य हो ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्वी नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को �. . .
बनियानी । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा फुटबलको उर्वरभूमि भएको बताउनुभएको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आज ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप–२०७९’ को खेल तालिका सार्वजनिक गर्नुहुँदै अध्यक्ष ओलीले झापाले धेरै अब्बल खेलाडी उत्पादन गरेको बताउनुभयो �. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अपाङ्गता रोकथामका लागि समाजमा स्वास्थ्य सचेतना आवश्यक रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सरकार, करुणा फाउण्डेशन र स्थानीय पालिका, राष्ट्रिय अपाङ्ग महासङ्घ, बाल अपाङ्ग टेवा संस्थाद्वारा संयुक्तरूप. . .