विराटनगर । विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई प्रतिवेदन बुझाएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा गठित अध्ययन समितिले आइतबार महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेलाई प्रतिवेदन बुझाएको हो । मेयर नागेश कोइरा�. . .
काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको छ । अब पेट्रोल लिटरको एक सय ७५ तथा डिजेल र मट्टितेल लिटरको एक सय ७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिक�. . .
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनि. . .
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले गत पुस. . .
अर्घाखाँची । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका ७ तारेगामा गोदाम बस्ने प्रदिप साहको गोठबाट प्रहरीले तीनलाख २५ हजार ६०० रुपिँया मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर साहको घर नजिक रहेको गाई गोठमा लुकाई राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो । जोगबनीबाट दुर्गा स्टोरको नाम�. . .
विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ सोमवार हुने भएको छ । सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी राम कुमार श्रेष्ठले जानकारी दिए । कार्की आज (आइतबार) मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६�. . .
काभ्रेपलाञ्चोक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन स�. . .
काठमाडौँ । सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आमनागरिकले प्रयोग गर्ने साझा बसमा यात्रा गर्नुभयो । उ�. . .
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्य अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमाज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । भने,सदस्यहर�. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका क्रममा आजका मितिसम्म सहयोग गर्ने सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो । प्रदेश . . .
विराटनगर । हिक्मतकुमार कार्की प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेश १ ले पहिलो कार्यकालमा तीनवटा मुख्यमन्त्री पाइसकेको छ । दोस्रो कार्यालयका लागि झापा गौरादहका कार्की . . .