slider

मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीद्वारा दावी पेस, ६० जना सांसदको समर्थन

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दावी पेस गरेका छन् । समर्थन गर्ने दलहरुसहित उनले प्रदेश प्रमुखको कार्यालय पुगेर आइतबार दावी पेस गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालय पुगेर ६० जनाको समर्थनसहित आफ्नो दावी पेस गरिएको हो । कार्कीलाई मुख्यमन�. . .


मोरङको सीमामा बढ्यो कडाई, कुखुरा–माछादेखि कस्मेटिक सामान समेत नियन्त्रणमा

विराटनगर । प्रहरीले सीमाबाट हुने अवैध चोरी पैठारी र निकासीमा कडाई गर्न थालेको छ । सीमापार भारतीय बजारबाट मालवस्तु भित्र्याएर नेपालमा बिक्री गर्ने समूहमाथि प्रहरीले पछिल्ला दिनमा कडाई सुरु गरेको हो । मोरङ प्रहरीले पछिल्लो एक सातामा ७ लाख ३३ हजार १८० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । जिल्ला . . .


विराटनगरको हाम्रो अभियान टिमद्वारा न्यानो कपडा वितरण

विराटनगर । विराटनगरको हाम्रो अभियान टिमले न्यानो कपडा वितरण गरेको छ । शनिबार हाम्रो अभियान टिमले विराटनगर ८ स्थित बलुवाहीमा न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसगै उक्त स्थानका ३ सय परिवारलाई कम्बल,ज्याकेट, स्विटर, पेन्ट,सर्ट , टोपी,मोजा लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो अभियान टिमका अभियानकर. . .


प्रदेश सभामुखको निर्वाचन पुस २८ गते गर्ने सर्वदलिय बैठकको निर्णय

विराटनगर । प्रदेश १ को सभामुख पुस २८ गते चयन हुने गर्ने सर्वदलिय सहमति भएको छ । उपसभामुखको भने २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । आइतबार संसद सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ । सभामुख माओवादी �. . .


मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्रको निर्णय

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र संसदीय दलले निर्णय गएको छ । आज (आइतबार) बसेको दलको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्र प्रदेश कमिटीका सचीव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । "मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन निर. . .


पूर्ण खोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्�. . .


सप्तरीको जनता आधारभूत विद्यालयमा डेढ सय विद्यार्थी एउटै कक्षामा

गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो । विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्याल�. . .


राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

काठमाडौँ । केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोट�. . .


पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु

काठमाडौँ । सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो । सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति . . .


प्रदेश १ मा मुख्यमन्त्रीका लागि आज दिउँसो ४ बजे दाबी पेस गर्ने तयारी

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीका लागि एमालेका संसदिय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेस गर्ने भएका छन् । कार्कीले आज (आइतबार) ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन् । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई पौष २४ गते आइतबार बे�. . .


सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ६० करोड को १८ . . .


विराटनगरकाे सास्थम कलेजद्धारा बिर्तामोडमा बिबिए र बिएचएमका विद्यार्थीलाई १ दिने अभिमुखीकरण

विराटनगर । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट (सास्थम)विराटनगरले विद्यार्थीहरूलाई बिर्तामोडमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सास्थमले बिबिए र बिएचएमका प्रदेश १ भरीका विद्यार्थीलाई शुक्रवार बिर्तामोडकाे सिद्धार्थ हाेटलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । बिए. . .