slider

नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर रू पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ९३ अर्ब २१ . . .


मोटरसाईकलमा बसेर बिदा भए मन्त्री कार्की….!

विराटनगर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा भएका छन् । मन्त्रालयमा सोमबार विदाई कार्यक्रम आयोजना गरिएको थियो । मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्दै भने,“जनताले दिएको म्यान्डेडअनुसार ह�. . .


बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

हेटौँडा । बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । जमकट्ट. . .


लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले ल�. . .


मोटरसाइकल चोरी आरोपमा पक्राउ

इटहरी । सुनसरीको इटहरी उपनगरपालिका–२ का आश्विन राईको मोटरसाइकल चोरी आरोपमा इटहरी–१ का २२ वर्षीय सौगात थापा पक्राउ परेका छन् । गत पुस १७ गते को २० प ३८४ नम्बरको हराएको मोटरसाइकल खोजतलास गर्ने क्रममा पुस २२ गते इटहरी–६ बाट पक्राउ परेको हो । चोरी भएर खोजतलास भईरहेको मोटरसाइकलमा थापा स्वयम् सवार रहेको अव. . .


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि अधिकारीले . . .


यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन. . .


प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । सोमबार मुख्यमन्त्रीको शपथ ग्रहण लगतै सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराइएको हो । प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले�. . .


मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनियताको सपथ

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । कार्की एमालेका स्थायी समिति सदस्य तथा प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । कार्कीलाई माओवादी केन्द�. . .


झापाबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका-७ स्थित २३ बर्षीय ओम पोर्तेललाई शंकास्पत अवस्थामा फ. . .


एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताउनुभएको छ । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताउनुभयो । “अहिलेको समीकरणले संविधानको रक्. . .


प्रदेश १ मा बिना विभागीय तीन जना मन्त्री नियुक्त हुने

विराटनगर । प्रदेश १ मा बिना विभागीय तीन जना मन्त्री नियुक्त हुने भएका छन् । सोमबार तिलकुमार मेन्याङ्बो एमाले, निर्मला लिम्बू जसपा र भक्ति सिटौला राप्रपा गरि प्रदेश १ मा बिना विभागीय तीन जना मन्त्री नियुक्त हुने लागेका हुन् ।. . .