slider

विश्वकपको ‘सपना’ साकार पार्ने एमबाप्पेको ध्यान

फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम. . .


चर्चित फ्रान्सेली लेखक लापियरेको निधन

फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उहाँ ९१ बर्षको हुनुहुन्थ्यो । उहाँका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् । “९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उहाँको निधन भएको छ, ” उहाँकी पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ�. . .


एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा �. . .


करणी भएको आठ महिनापछि प्रहरीमा जाहेरी, चारजना पक्राउ

विराटनगर । जर्बरजस्ती करणी भएको आठ महिनापछि पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । पीडितको जाहेरीका आधारमा प्रहरीले २०७९ बैशाख २७ गते घटनामा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्का अनुसार गत बैशाख २७ गत. . .


तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा बिकेभिएम स्कुल विजयी

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करणको खेल आजदेखि सुरु भएको छ । विराटनगरमा रहेको कोबास कलेजको बास्केटबल कोर्डमा आज भएको उद्घाटन खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३६-१४ अङकले पराजित गर्दै बिकेभिएम स्कुलले विजयी सुरुवात गरेको छ । त्यसैगरी महिला�. . .


प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्�. . .


भारतीकाे गुजरातमा विधानसभा दोस्रो चरणको निर्वाचनको लागि मतदान शुरु

गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । गुजरातमा दोस्रो चरणको चुनावमा ६१ दलका ८३३ उम्मेदवार चुनावी मैदानमा छन्, जसको भाग्यको फैसला दुई करोड ५१ लाखभन्दा बढी मतदाताले गर्नेछन् । . . .


गठबन्धनका शीर्ष नेताको बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जान�. . .


प्रदेश १ का स्थानीय तहका लागि ३३१ कर्मचारीको लोकसेवा खुल्यो

विराटनगर । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि ३३१ कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचनामार्फतदरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ । योग्�. . .


विराटनगरको जनता मा.वि.का पूर्व विद्यार्थीले स्मारिका प्रकाशन गर्ने

विराटनगर । जनता नमुना मा.वि.विराटनगर–२ शंकरपुर, पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका प्रकाशन गर्ने भएका छन् । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । सरस्वती पूजाको दिन २००९ सालमा स्थापना भएको विद्यालयमा २०६�. . .


नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण घोषणा

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ । “डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्य�. . .


सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य . . .