slider

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहक. . .


विराटनगरको विराट एक्स्पो उद्घाटन राष्ट्रपतिबाट

विराटनगर । विराटनगरमा सातौं विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको तयारी पूरा भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । आगामी मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरी पुस ६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजक उद्योग संगठ�. . .


दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापा । झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन�. . .


बिहेको सिजन सुरु भएसगै लगातार बढ्दै सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार ४ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ५०० पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाम�. . .


एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १००. . .


आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्ने

काठमाडौं । नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार आइतबार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि न. . .


युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की माया लुहारको हत्या आरोपमा शिवनाथ ४ का सशस्त्र प्रहरी जवानसमेत रहेका भरतराम कोली पक्राउ गरेका छन्। उनलाई प्रहरीको विशेष सुरक्षा टोलीले कञ्चनपुरबाट पक्राउ गरेको प्रदेश सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी. . .


प्रदेश १ मा एमाले ठूलो दल, सरकार कसको नेतृत्वमा बन्ने भने छैन एकिन

विराटनगर । प्रदेश १ मा नेकपा एमाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो मतपरिणाम प्राप्त गर्ने दल बनेको छ । सामानुपातिकतर्फको मत गणना सम्पन्न हुँदा एमाले एक्लै ४० सिट जितेर ठूलो दल बनेको हो । ९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनले ४७ र सत्ता गठबन्धनलाई ४६ प्रदेश सांसद प्राप्त भएको छ । सुनसरी ४ मा मत. . .


क्यान झापाको अध्यक्षमा घिमिरे

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । क्यानको शनिबार विर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले आठ सदस्यसमेत चयन गरेको छ । पदाधिकारीहरू भने क्यानको विधानले शाखाको पहिलो बैठकबाट मनोनयन गर्ने व्यवस्था गरेको निर्वाचत अधिकृत. . .


झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जा�. . .


विश्वकप फुटबल :अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलक�. . .


जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि परा�. . .