slider

जनस्ंवमसेवक व्यूरोले सामाजिक कार्यको थालनी

उर्लाबारी/पछिल्लो समयमा राजनितिक दलका भातु संगठनहरु अराजक भईरहेको अवस्थामा एमाओबादीनिकट भातु संगठन जनस्ंवमसेवक परिचालन ब्यूरो नगरसमिति उर्लाबारीले मंगलबार सामाजिक कार्यको थालनी गरेको छ । नगर समितिको आयोजनामा उर्लाबारी चौकमा रक्तदान तथा अनाथ आश्रमलाई खाद्यन्य सहयोग गरेको हो ।  रक्तदान जिवनद�. . .


पिडुलामा ड्रग्स [तस्विर सहित]

बिराटनगर २८ फागुन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरले आज दिउसो पिडुलामा बाधेको लागु औषध सहित २ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेहरुमा तेरथुम निवासी विमन कुमार बस्नेत र धरान १५ बस्ने यज्ञ बहादुर खड्कालाई शंका लागी चेकजाच गर्ने क्रममा प्रहरीले उनीहरुलाई प्रक्राउ गरीएको हो । प्रहरीले उनीहरु�. . .


नशारहित होली मनाउन युवाहरुको पहल

विराटनगर, २४ फाल्गुन । नशारहित होली मनाउने सन्देश छर्दै विराटनगरका युवाहरुले आज विराटनगरमा सद्भाव र्याली निकालेका छन् । मोरङ युवा सञ्जालसँगै रिचमण्ड फेलोसिप र नवज्योति पुर्वाञ्चल पुर्नस्थापना केन्द्रको आयोजना र विराटनगरका विभिन्न युवा संस्थाहरुको सहकार्यमा निकालिएको सद्भाव र्यालीले मादक पदार्�. . .


पाँच लाख २८ हजार दुई सय ५७ ले दिने भए एसएलसी परिक्षा

विद्यार्थीका लागि फलामे ढोकाको रुपमा मानिने एसएलसी (प्रवेशीका ) परीक्षा २०६८ को सम्पूर्ण तयारी पुरा भएको छ ।        आगामी चैत ७ गते देखि संचालन हुने एसएलसीका लागि परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र जिल्लामा पु¥याउने र केन्द्राध्यक्ष नियुक्ती गर्ने लगायतका परीक्षा व्यवस्थापनमा आवस्यक सवै. . .


धम्की दिएर चन्दा उठाउनेहरु विच मै झगडा

विराटनगर, २४ फागनु । धम्कीपुर्ण तरिकाले संकलन गरिएको चन्दा बाँडफाँडमा कुरा नमिलेपछि चन्दा उठाउनेहरु विच आपसी झगडा हुदा एकजना घाइते भएका छन । झगडामा  परेर आशिष कटुवाल घाईते भएका हुन् । घाइतेको टाउकोमा छुरा प्रहार गरेको चोट रहेको प्रहरीले जनाएको छ । घाइतेसहित अन्य तिन जनालाई विराटनगरको तीनपैनी क्षे�. . .


गगन थापा विराटनगरमा

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद गगन थापाले बर्तमान सरकार शान्ति र  सबिधान  निमार्णमा अग्रसरता देखाए काग्रेस पनि सहभागि हुने बताउनु भएको छ ।       नेपाल प्रेस युनीयन मोरङ्गले बुधबार  बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेसका युवानेता गगन थापाले अवको ८,१० दिन भित्रमा . . .


इन्द्रपुरमा केबीआरयु कन्दङ्गवा कप हुने

बिराटनगर, २३ फागुन । मोरङ्गको इन्द्रपुर स्थित बिराटचौकमा आगामी चैत १ गतेदेखी तेश्रो केबिआरयु कन्दंवा स्मृती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज बिराटनगरमा आयोजक सगरमाथा युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिता हुनेबारे जानकारी गराएको हो । चैत ८ गतेसम्म हुने प्रतियोगितामा बंगलादेशको अवा�. . .


अर्किडको विद्यार्थीले बनाए हाइड्रोलिक वाटर पम्प

विराटनगर, १६ फाल्गुन । देशमा विद्यमान लोडसेडिङ समस्याले नपिरोलेको सायदै कोहि वा कुनै क्षेत्र होला । उद्योग, कलकारखानादेखि सामान्य घरहरुमा समेत विद्युतको प्रयोग बढ्दै गएको अवस्थामा लोडसेडिङ झनै थामिनसक्नु हुदै गएको छ । तर अर्किड उच्च माविको कक्षा ११ मा अध्ययनरत आकाश पौडेलले बिद्युत विनानै पानीको चा�. . .