slider

महासंघको आयोजनामा सोमबार रोजगार मेला

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सोमबार एक दिने रोजगार मेला गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा महासंघ केन्द्र, प्रदेश र कटहरी गाउँपालिकाको आयोजनामा मेला हुने भएको हो । महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार कटहरी गाउँपालिका–१ मा �. . .


हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने प्रस्तावको विरोधमा एक भारतीयद्वारा आत्मदाह

हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँ दिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ । दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टितेलमा डुबाएर आत्मदाह गरेका हुन् । उनले तमिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखि�. . .


विराटनगरको नोवेल अस्पतालमा डा. शर्माद्धारा ५० शैयाको क्याविन उद्घाटन

बेलबारी । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभ सदस्य पदमा निर्वाचित डा. सुनिल शर्माले क्षेत्रबासीको सहुलियतको लागी ५० सैया क्याविन उद्घाटन गरेका छन् । नोवेल अस्पतालको तेस्रो तलामा शौचालय बाथरुम सहितको १ कोठामा २ वटा बेड राखेर क्याविनको आइतवार उद्घाटन गरेका हुन् । आफ्ना क्षेत्रका जनता बिरामी भएम�. . .


विराटनगरका मेयर कोइराला र न्युयोर्कका मेयरबीच भर्जुअल संवाद

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अमेरिकाको न्यूयोर्क सहरसित भगिनी सम्बन्धको प्रस्ताव गरेका छन् । अमेरिकाको न्युयोर्क सहरका मेयरसितको भर्चुअल संवादमा मेयर कोइरालाले भगिनी सम्बन्धको प्रस्ताव गरेका हुन् । कोइरालाले न्युयोर्कका मेयर एरिक एडम्सलाई भ्रमणका लागि आग्रहसमेत ग�. . .


विराटनगरको क्युएफएक्समा बालबालिका र वृद्धलाई ‘महापुरुष’ नि:शुल्क

विराटनगर । विराटनगरको भाटभटेनीमा रहेको ‘क्युएफएक्स’ सिनेमाजले आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धा आमाबुबालाई नेपाली सिनेमा ‘महापुरुष ’नि:शुल्क प्रदर्शन गरेको छ । विराटनगरको भाटभटेनीमा रहेको ‘क्युएफएक्स’ शाखाको तेस्रो बार्षिक उत्सव पुगेको अवसरमा ‘क्युएफएक्स’ले वृद्धवृद्धा र बालबालिकाला. . .


धादिङमा अनौठो जात्रा : तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

मलेखु । अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको �. . .


निर्वाचनमा चलचित्रकर्मी : प्रत्यक्षमा न्यून उपस्थिति, समानुपातिकमा के होला ?

काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो । यद्दपि सफ�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्धारा विराटनगर जान लागेको अवस्थामा विमानस्. . .


समानुपातिकतर्फ ८४ लाख मत गनियो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा९एमाले०ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ । दो. . .


तीन जिल्लाबाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

काठमाडौं । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाक�. . .


पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा आफ्नो पार्टीले सबै विधानसभा छोड्ने घोषणा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गर्नुभएको छ । विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत हुनुभएको थियो । उहाँको दल अहिले प्रतिपक्षमा �. . .


सिएनआईले प्रदेश युवा उद्यमी च्याप्टर गठन गर्ने

विराटनगर । नेपाल उद्योग परिसंघले युवा उद्यमी च्याप्टरको प्रदेश १ समिति गठन गर्ने भएको छ । केन्द्रमा युवाहरु सम्मिलित च्याप्टर गठन गरेको पाँचवर्षापछि प्रदेश १ मा पहिलो प्रादेशिक युवा उद्यमी संघ गठन गर्ने भएको हो । यसको आधिकारिक घोषणा सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर गरिने नेपाल उद्योग �. . .