slider

सुनसरी १ मा असोक राईको आग्रता कायम

विराटनगर । यतिबेला धरान उपमहानगरसहितको सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का रोचाक प्रतिस्पर्धा भईरहेको छ । यो क्षेत्रमा दुई दलका स्थापित नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले चुनौती दिईरहेकी छिन् । मतगणनाको समय देखि अग्रता कायम राख्दै आएकी तामाङ सनिवार साँझ देखि भने उनको अग्रतामा ब्�. . .


पहिलो प्रदेशसभाबाट विदा भएका १३ जना फर्के १५ फर्केनन्, ६१ जनाले प्रत्यक्ष प्रतिस्पर्धामा भाग लिएनन्

विराटनगर । संघीयता स्थापनापछि प्रदेश संरचना अन्तर्गतको प्रदेश संसदमा सहभागी भएकामध्ये १३ जना मात्रै दोहोरिएका छन् । एक कार्यकाल सकाएर पुनः निर्वाचन प्रतिस्प्रर्धामा फर्केकामध्ये १५ जना पराजित भएपछि उनीहरु पुनः प्रदेशसभामा फर्कन नपाएका हुन । गत मंसिर ४ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनु�. . .


उत्तर कोरियाले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताउनुभएको छ । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् । ने�. . .


मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

धनुषा । मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्. . .


मोरङको जहदामा घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिमा धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको उपचारका क्रममा मृत्यु भएको हो । उनी शनिबार राति १. . .


इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई २८ लाख बराबरको छात्रवृत्ति

विराटनगर । मोरङको सुन्दरहरैचामा रहेको इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई २८ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको छ । शुक्रबार कलेजमा आयोजित कार्यक्रममा इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरेका थिए । कलेजका २१ जना विद्यार्थीहरुलाई उ. . .


सुवास नेम्वाङ्गको संसदीय यात्रा

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गर्नुभएको थियो । नेम्वाङ �. . .


फिफा विश्वकप : अर्जेन्टिना विजयी

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बा�. . .


मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय

जनकपुरधाम । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उहाँमात्रै निर्वाचित हुनुभएको छ । सर्लाही दुईबाट सत्ता गठबन्ध�. . .


तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

तेह्रथुम । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४�. . .


विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जित. . .


इलाम–२ मा रोकियो मतगणना

मङ्गलबारे । इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ । यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ड�. . .