काठमाडौं । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्वीरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ । नेपाली सेनाले विगतमा आन्तरिकरुपमा फोट. . .
झापा । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय . . .
विराटनगर । विराटनगरमा स्कुटर दुर्घटना भएको छ ।बिहिबार दिउँसो कोसी राजमार्ग अन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो ।उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ५२५५ को स्कुटर र मे १ ख २६६९ नम्बरको बससंग ठोकिदा बसको मुनि स्कुटर पसेको जिल्ला ट्राफिक कार्यालय मोरङ. . .
विराटनगर । नेपालमा कुल जनसंख्याको ३२ दशमलव ९ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । हालसम्म १७ हजार ५०० रोजगारदाता र ३ लाख ७५ हजार कामदार, कर्मचारी र श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । तर, नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुर�. . .
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गर्नुभएको छ । आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने उहाँको भना. . .
काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । सेन्टरका कार्. . .
काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन. . .
झापा । आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्द. . .
विराटनगर । पछिल्लो समय प्राबिधिक विश्वविद्यालयमा ईन्जिनियर पढ्न चाहने बिद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको मनमोहन प्राबिधिक विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रमा भर्ना भएर ईन्जिनियरिङग विषय पढन चाहने बिद्यार्थीहरुको �. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रति�. . .
विराटनगर । मोरङ बुढीगंगा–६ निवासी अनारवती कुमारी चौधरी आफ्ना श्रीमान रमेशकुमार सुतिहारको उपचार खर्च जुटाउन व्यस्त छिन् । सातवर्ष अगाडी मात्रै विवाह गरेर रमेशसँगको सम्बन्धबाट एउटा छोरीको स्याहार समेत गर्नुपर्ने चौधरीलाई श्रीमान् बचाउनु पर्ने दायित्व जोडिएको छ । विवाहपछि विदेश गएका रमेश तीनवर्ष . . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गर्नुभएको छ । राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्�. . .