slider

एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन् : ओली

धरान । चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताउनुएको छ । एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उहाँले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भो�. . .


तपाई मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : अध्यक्ष लिङ्देन

वालिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले देशमा ठूला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप. . .


यू–१५ महिला साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं । बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ . . .


विराटनगरको एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट

विराटनगर । विराटनगर–१४ मा अवस्थित एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट सम्पन्न भएको छ । यसै वर्ष देखि काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा शुक्रबार विद्यार्थीहरु माझ इम्प्रोम्टु इभेन्ट कार्यक्रम गरिएको हो । कार्यक्रममा ४४ जना विद्यार्थीहरु सहभागी थिए । स�. . .


विराटनगर भन्सारलाई भारतको पुलको असर

विराटनगर । दश महिना अगाडी २०७८ पुस २२ गते भारतको मीरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएको थियो । विराटनगर भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमिमा रहेको पुल भासिएपछि ११६ किलोमिटर रि–रुट हुँदै सुनसरीको भण्टाबारी नाकाबाट मालवस्तु आयात–निर्यात गर्नुपर्ने बाध्यता छ । साविक स्थानमै भारतले न. . .


औद्योगिक कार्यस्थलको हिंसा र दुव्र्यहार रोक्ने प्रतिवद्धता

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानहरुले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । उद्योग प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औधोगिक क्षेत्रका ठुला उद्योग प्रतिष्ठान, व्यवसा. . .


नेपालमा डिजिटल प्लेटफर्म

काठमाडौँ । ओटिटी (ओभर द टप)प्रति आकर्षण लकडाउनको समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा डिजिटल प्लेटफर्म रोजे । अन्तर्राष्ट्रियरूपमा सुरु भइसकेको नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने । नेपालीसमेत उ�. . .


नबिथोलौं सामाजिक भावना

नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्व. . .


फाल्गुनन्द जन्मयन्ती विषेश : समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

फुङ्लिङ । “माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) विचार दर्शन दिने दार्शनिक किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्�. . .


घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा मतदान गर्नुहोस् : निर्वाचन आयुक्त थपलिया

चितवन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदको भूमिका नबु. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार तीन सयले बढेको छ । बिहीबार प्रतितोला रु ९५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९६ हजार सात सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुन�. . .


जाँगर भएका तुलाराम सडक पेटीमै मुसुक्क मुस्कुराउँछन्

विराटनगर । तराईको चर्को घाम होस वा झरी नै किन न होस, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो नै किन न होस ५३ वर्षीय तुलाराम मोची सडक पेटीमा सधैं आफ्नै काममा व्यस्त भेटिन्छन् । पुराना र फाटेका चुत्ता–चप्पल र छाता सिलाउन व्यस्त हुन्छन् । जस्तो सुकै दुःख पीडामा भएपनि उनी मुसुक्क मुस्कुराउदै आफ्. . .