slider

प्रतिनिधिसभा बैठक बस्दै : बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आज बिहान १० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक प्रस्तुत गर्नुहुने संसद. . .


विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ देशभक्ति म्युजिक भिडियो विमोचन

विराटनगर । भाषा,संस्कुति र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज यहाँ आयोजित नेपाली देशभक्ति म्युजिक भिडियो ‘ म परदेशी बन्दिन’ को विमोचनका अवसरमा सहभागीहरुले कला, संस्कृतिको कुनै सीमा �. . .


देउताको डरले घरै विरानो

काठमाडौं । महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा . . .


जोखिम बढाउँदै ‘रिसाइकल’सिम

काठमाडौं । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनी अहिले तनावमा छन् । सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उनको �. . .


कराँते प्रशिक्षक राउत र सुवेदी पुर्पक्षका लागि कारागार चलान

विराटनगर । सामुहिक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका विराटनगर–४ का सुरज भनिने सुरज सुवेदी र विराटनगर–३ का बिनोद राउत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले दुवैलाई सोमबार कारागार चलान गर्न आदेश दिएको हो। मोरङ अदा�. . .


भोलि नेपाल बन्द आह्वान

विराटनगर। चार कम्यूनियट पार्टीले भोलि भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका छन् । उनीहरुले नेपाल बन्दलाई सहयोग गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् । चार कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झ�. . .


जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गर्नु भएको छ । मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरह�. . .


‘मृत’लाई जिवित बनाएको भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ

विराटनगर । मृत व्यक्तिलाई जिवित बनाएको दावीसहित भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ परेका छन् । बुटवलको होली क्यालभरी चर्चका पास्टरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामेले मृत व्यक्तिलाई जिवित बनाएको भिडियो सार्वजानिक भएको थियो । त्यसैको आरोपमा सोमबार दिउंसो ब. . .


फ्रेन्चासी लिगमा विराटनगरबाट सुपर किङ्सले भाग लिने, भारतका बिक्रम यादवले लिए जिम्मा

विराटनगर । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ । आउँदो सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागी जनाउने �. . .


पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उहाँको भ. . .


नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अङ्कले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ९७ दशमलब ११ म�. . .


झापाबाट नेपालमा प्रतिबन्धित अनलाईन गेम खेलाउने कल्सल्टेन्सी संचालकसहित ४ जना पक्राउ

विराटनगर । अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित १ एक्स बेट एपलिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका संचालक स्थानीय २५ ब. . .