विराटनगर । गत साउन २ गते विराटनगर–१२ रोडशेष चौकबाट एक वर्षीया बालिका अपहरण गरेको आरोपमा पक्राउ दुईजना पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर ६ रामपुर चौकका २७ वर्षीय रवीन्द्र कुमार साह र विराटनगर ५ कारखाना टोलकी २७ वर्षीय अनु साह जेल चलान भएका हुन् । बुढीगंगा १ का दिपेन यादवकी छोरी निकिशा यादवल�. . .
चितवन । वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अ�. . .
विराटनगर । नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने बताउनुभएको छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आज आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले युग सुहाउँदो विकासको मोडेल बनाउनुपर्नेमा जोड दिनुभएको हो । अध्. . .
काठमाडौं । सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य . . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा दिइने छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणम�. . .
विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका १६ औँ ब्याचका व्यवस्थाप संकायका भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका भएका ३ सय ५७ जना विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक�. . .
विराटनगर । विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले सोमबार कक्षा – १२ का विद्यार्थीहरुको लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरेका थिए । हाजिरी जवाफमा कक्षा १२ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम मखमली से�. . .
मङ्गलबारे । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताउनुभएको छ । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताउनुभएको हो । राष्ट्रिय मुद्दा सबै. . .
विराटनगर । वडा कार्यालय र स्वास्थ्यचौकीहरूको कामकारबाही चुस्तदुरुस्त नभएको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आकस्मिक अनुगमन गरेका छन् । मेयर कोइरालाले कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई छिटो–छरितो सेवा प्रवाह गर्न वडाध्यक्षसहित कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।. . .
विराटनगर । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सोमबार विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आ�. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिम�. . .