-रिकेश निराैला मेरी आमा,मेरी आमा,प्राण प्रिय तिमी नै हाै मेरी आमा, तिमी नै हाै मेराे जन्मदाता,तिमी नै मेराे भगवान।। तिम्रै न्यानाे काख मलाई स्वर्ग भन्दा प्याराे लाग्छ, अप्सराहरुकाे गीत भन्दा तिम्रै लाेरी प्याराे लाग्छ।। तिमी छाै र पाे त आज म छु नी, आज म जहाँ छु,जस्ताे छु सबै तिम्रै देन त हाे नी।। माया ति�. . .
विराटनगर । विभिन्न प्रकारका विपद्ले उद्योग तथा व्यवसायिक क्षेत्रको निरन्तरतामा पार्ने दिर्घकालिन प्रभावबारे उद्योगी तथा व्यवसायिक र सरोकारवाला व्यक्तिहरुलाई अभिमुखिकरण गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिको आयोजनामा सोमबार विराटनगरमा आयोजित अभिमुखिकरणमा विपद्ले पार्ने असर र �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८८ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ७ सय ३७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरु�. . .
जलेश्वर । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्न�. . .
विराटनगर । आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालन. . .
भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ६८ हजार तीन सय ८१ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सा�. . .
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभएको छ । उहाँले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले �. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ गोकुवा चोकस्थित पानी जमेको खाल्डोमा डुबी बालकको मृत्यु भएको छ । आइतबार बेलुका करिब ५ बजे हराएका बालक सोमबार (आज) मृत फेला परेका हुन्। पानी जमेको खाल्डोमा डुबेको अवस्थामा ६ वर्षीय अंकित रामको शव सोमबार बिहान भेटिएको प्रहरीले जनाएको छ । अभिभावक त्यहाँ कोठा भाड. . .
धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसर पारेर धनकुटामा ‘नगर समृद्धिको सारथि’ नामक पुस्तकको विमोचन गरिएको छ । धनकुटा नगरपालिकाको सहयोगमा मनकामना मिडिया हाउस धनकुटाले प्रकाशन गरेको नगर समृद्धिको सारथि नामक पुस्तकको एक समारोहको बीच विमोचन गरिएको हो । धनकुटा नगरपाल�. . .
बनियानी । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो । नगरमा उत्पादित फोहर तत्कालका लागि बिर्तामोड–८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण�. . .
काठमाडौँ । ‘स्मार्ट’ भन्नासाथ के बुझ्नुहुन्छ ? अहिले समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो । चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक �. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य. . .