slider

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित समितिमा सो प्रस्ताव पठाएको हो । आजको बैठ. . .


नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव २७ अङ्कले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्. . .


जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा युवराजले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनी�. . .


बन्दुकधारीको आक्रमणमा नाइजेरियामा पाँच जनाको मृत्यु

मध्यनाइजेरियाको कोगी राज्यमा शुक्रबार राति अज्ञात बन्दुकधारीले व्यापारिक काफिलेमा आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् । कोगीस्तित वेस्ट अफ्रिका सिरामिक्स कम्पनी सम्बन्धित काफिलेको सुरक्षामा एकजना भारतीय प्रवासी, दुई चालक र दुई प्रहरीको मृत्यु भएको क�. . .


अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमा�. . .


विराटनगरमा कमेडी यात्रा २०७९ भोलि हुने

विराटनगर । विराटनगर जेसिजको आयोजनामा कमेडी यात्रा २०७९ हुने भएको छ । विराटनगरको होटल मनास्लु इन बरगाछीमा साउन २३ गते बेलुकी ५ बजे देखि सुरु हुने कार्यक्रममा देशका नाम चलेका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । जितु नेपाल सुमन कार्की , जोगिन्दर पानवाला , सुरेन्द्र केसि , मिलन नेवार ,निरज नेपाल . . .


पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ७ सय ८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १६ हजार ९ सय ६४जनाले लगाएका छन् । हा�. . .


प्रदेश १ : ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै सभामुखलाई ज्ञापन–पत्र

विराटनगर । ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापन–पत्र बुझाएको छ । सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संंयुक्त रुपमा आईतबार सभामुख भण्डारीलाई ज्ञापन–पत्र बुझाएको हो । सभामुखलाई ज्ञापन–पत्र बुझाउँदै सभाका सुनसरी जि. . .


हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमाण्डर मारिए

गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल-कुड्स ब्रिगेडले जनाएको छ। शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ। अल-कुड्स ब्र�. . .


पथरीका महिला स्वास्थ्य स्वयंमसेविकालाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले पथरी शनिश्चरेका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण दिएको छ । शुक्रबार पथरी–२ स्थित नगर अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउन स्वास्थ्य �. . .


इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताउनुभएको छ । लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले सम�. . .


विराटनगरबाट ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान करिब १०:३० बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा. . .