slider

अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो । उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्�. . .


विराटनगर भन्सारकाे राजस्व असुलीको प्रतिशत घट्दै

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्�. . .


सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार बढेको छ। आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर छापावाला सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरि तेजावी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य आज तोलाम�. . .


ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ । वाल स्ट्रिट जर्नलले बिहीबार यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ। सभामुख पेलोसीको �. . .


झापाको मेचीनगरबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद

विराटनगर । झापाको मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ । बिहिबार दिउँसो करिब ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार क�. . .


हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चि�. . .


झापाको पालिया खोलामा शिशुको शव फेला

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परे�. . .


झापामा एक वर्षमा १४ हजार पिन्ट रगत खपत

झापा । झापामा रहेका सरकारी र निजी अस्पतालमा एक वर्षको अवधिमा १४ हजार ७४५ पिन्ट रगत खपत गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । रेडक्रस झापाले भद्रपुर, विर्तामोड र दमक रक्तसञ्चार केन्द्र र विर्तामोडको बिएण्डसी अस्पताल, दमकको आम्दा र लाइफलाइन अस्पतालमा रक्तसञ्चार युनिट सञ्चालन गर्दै आएको छ �. . .


सङ्क्रमणको चौथो लहरको सङ्केत !

काठमाडौँ । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भा. . .


झापामा मतदानस्थल छ थपिए, सात हटाइए

झापा । झापामा आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश निर्वाचनका लागि छ वटा मतदानस्थल थप गरिएको छ भने सात वटा हटाइएर २८५ वटा मतदानस्थल कायम गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार घेराबारा नभएका, मतदातालाई अपायक परेका, भवन जीर्ण र प्रयोग गर्न नसकिने अवस्थाका, विद्यालय खारेज भई भवन ज. . .


निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ । तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले आज स्पष्ट गरेको छ । आयोगका पदाधिकारीले ग. . .


राउन्ड टेवल नेपालद्धारा रक्तदान

विराटनगर  । राउन्ड टेवल नेपाल  बीसीआरटी -१५ को आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ कटहरी-०४ स्थित रहेको सप्तकोशी सिमेन्ट फ्याक्ट्री र  सेन्चुरी पलाई बोड फ्याक्ट्री बर्जु सुनसरीको प्रङ्गणमा सम्पन्न गरेको हो । राउन्ड टेवल नेपालको स्थापना दिनको . . .