slider

धनकुटाबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ

विराटनगर । धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदी स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाँउपालिका ७ बस्ने २६ बर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् । मंगलबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकज. . .


श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट,तपाईलाई पर्यो?

काठमाडौं । बुधबार श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्�. . .


सप्तकोशीको बाँध फुटेको वस्ती आसपास निषेधित क्षेत्र घोषणा

विराटनगर । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका–८, ९, १, २, ३ नम्बर वडाको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ । वस्तीमा नदी पस्दा दुई हजार घरपरिवार प्रभावित बनेका छन् । मानवीय क्षति रोक्नका लागि बाँध फुटेको स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । उदयपुरका प्रमुख जि. . .


सप्तकोशीको बाँध फुटेपछि उदयपुरको बेलकाका दुई हजार परिवार प्रभावित

विराटनगर । वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिका–८। ९, १, २, ३ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधब�. . .


खराब आशय बोकेकासँग एकता हुँदैन:अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खराब आशय बोकेका वामपन्थीहरुसँग एमालेले पार्टी एकता नगर्ने बताउनुभएको छ । नेकपाका संस्थापक तुलसीलाल अमात्यको २५औँ तथा सहिद भीमदत्त पन्तको ६९औँ स्मृतिसभाका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सत्ता गठबन्धनमा रहेका खराब. . .


झापामा हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने

झापा । भारतबाट प्रवेश गर्ने जङ्गली हात्तीको हन्जा रोक्न झापाको सीमावर्ती बाहुनडाँगीमा लगाइएको विद्युतीय घेराबारा (सोलार फेन्सिङ) मर्मतसम्भार गरिने भएको छ । नगरपालिकाले विद्युतीय घेराबाराको मर्मत र सुरक्षाका लागि परिचालित कर्मचारीको पारिश्रमिकका लागि रु ३० लाख बजेट छुट्याएपछि हात्तीको उपद्रो र�. . .


सक्रिय सङ्क्रमित पाँच हजार नाघे, आज ८१४ सङ्क्रमित थपिए

काठमाडौं । पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ । आज पाँच हजार ४१५ नमूनाको परीक्षण गर्दा ८१४ सङ्क्रमित फेला परेका छन् । दुई ह. . .


प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धि विधेयक पारित

विराटनगर । ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ आज सर्वसम्मतले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (संशोधन समेत)को नियम १०८ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो . . .


कानेपोखरीमा बसबाट लड्दा एक बृद्धको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ । मंगलबार बिहान करिब ११ बजे कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको को.१ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी-२ मोरङका ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाईते भएका थिए । घाईते पराजुलीको �. . .


श्रीलङ्काका सरकारी कार्यालयहरु पुनः शुक्रबार पनि खुला हुने

श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुला हुने भएका छन् । शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मङ्गलबार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो । अहिले भने सार्वजनिक यातायात सेवा स�. . .


मिस कोशीको पहिलो अडिसनबाट २० जना छनौट

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो । पहिलो अडिसनबाट छनौट भएकाहरूमा खोटाङकी चाँदनी राई,. . .


तेह्र सय विद्यार्थीले दिए कान्तिपुर कलेजमा प्रवेश परिक्षा

विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ३ सय ३५ जना विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कक्षा ११ र १२ को सर्�. . .