slider

भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ८९९

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको . . .


इरानी लडाकू विमान दुर्घटना, जहाज चालक सुरक्षित अवतरण

इरानको मध्य प्रान्त इस्फाहानमाा शनिबार एफ–१४ लडाकू विमान दुर्घटनाग्रस्त हुँदा चालक सुरक्षितरूपमा बाहिर निस्किएका आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ । लडाकू मिसनमा रहेको अवस्थामा इन्जिनमा प्राविधिक खराबी आएपछि दुर्घटना भएको इस्फाहान प्रान्तमा इरानी सेनाका प्रवक्तालाई उद्धृत गर्दै इरनाले. . .


भूपाल राईकाे कवितासँगै सकियो काव्यारोहणको पहिलो श्रृंखला

विराटनगर । काव्यारोहण आरोहण कविता यात्राको पहिलो श्रृंखला सकिएको छ । आरोहण गुरुकुल विराटनगरले २०७७ सालको मंसिरदेखि शुरु गरेको काव्यारोहणको पहिलो श्रृंखलामा १२ कविले एकल कविता वाचन गरे । शनिबार सुशीला कोइराला नाटकघरमा १२ औँ तथा अन्तिम अनुक्रममा कवि भूपाल राईले आफ्ना १४ वटा कविताहरु सुनाए । भोजपु�. . .


गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तक्र्रियामा उहाँले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुन. . .


हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो । स्वास्. . .


रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाएनन्

सर्लाही । जिल्लाका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् । बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने की नलगाउने भन्ने दोधारमा परेको हरिवनका किसान रामपुकार महतोले गुनासो गर्नुभयो । “ जिल्लामा अहिले रासायनिक मलको हाहाकार छ ।सरकारले हाम्रा माग सुन्दैन तर हामीलाई मलको. . .


विराटनगरको हिमालयन रोडमा वर्ल्डलिंकको फ्री वाइफाई जोन

विराटनगर । विराटनगर महानगरपालिकाले सौन्दर्यीकरण परियोजना संचालन गरिरहेको बहुप्रतिष्ठित हिमालयन रोडलाई नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले फ्री वाइफाई जोन बनाएको छ । विराटनगरमा ३०० भन्दा ज्यादा साथै नेपाल भरि १४ हजार भन्दा बढी स्थानहरुमा नि:शुल्क वाइफाई हटस्प्ट मार्फत सेवा. . .


बाघले भरियो खोर

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन । निकुञ्जको मुख्य कार. . .


भुटानी अगुवा डा.राईको निधन

दमक । भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आउनुभएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो । डा.राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक हुनुहुन्थ्यो । राई पेटसम्बन्धी समस्याबाट लामो �. . .


मोरङमा बढ्दै आत्माहत्या, कस्ता कारणले बढिरहेको समस्या

विराटनगर । चालु आर्थिक वर्षको श्रावणदेखि जेष्ठ मसान्तसम्म आत्महत्याका २८६ घटना मोरङमा भए । गत आवमा २८१ घटना भएका थिए । मोरङमा गत आर्थिक वर्षको पूरै अवधीमा भन्दा यस आर्थिक वर्षको ११ महिनाको अवधीमा आत्माहत्या गर्नेको संख्या बढेको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार प्�. . .


मोरङमा दुई महिनामा २९७ दुर्घटना : ३०८ जना घाइते २७ को मृत्यु

विराटनगर । मोरङमा दुई महिनामा २९७ सडक दुर्घटना भएका छन् । जसमा ३०८ जना व्यक्ति घाइते र २७ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एघार महिना (साउन–जेठ मसान्त)मा मोरङमा मात्रै एकहजार ७१ दुर्घटना भईसकेका छन् । जसमा १०४ जनाले ज्यान गुमाएका छन् । दुईहजार �. . .


जुवातास खेलिरहेको अवस्थामा पक्राउ

नवलपरासी(पूर्व) । विनयीत्रिवेणी गाउँपालिका-१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त प्यालेसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नय�. . .