काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहँदा देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका के�. . .
काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार. . .
विराटनगर । "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने आदर्शलाई आत्मसात गर्दै विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ सुरु गरेको छ। ‘ह्युम्यानिटी सर्भिस विक–२०२५’ अन्तर्गत पहिलो दिन विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमको आयोजना गरिएको हो। बिहान �. . .
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ । खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ द�. . .
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गरेका हुन् । मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार कार्यक्�. . .
काठमाडौं । यसवर्ष असार १५ गतेसम्म देशभर २० प्रतिशत भन्दा धेरै धान रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाई सम्पन्न भएको हो । मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हाल�. . .
विराटनगर । नेपाल हातेमालो मञ्च विराटनगरले युवासँग जनप्रतिनिधि : विचारविमर्श एक दिने कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई प्रमुख अतिथिको रुपमा सहभागि गराएर शनिबार शिक्षा, राजनीति, युवा नेतृत्व र भूमिका तथा प्रदेशको समसामायिक बिषयहरुमा छलफल आयोजना गरिएको. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसर तथा आवर विराटनगर डट नेटको १४ औं वार्षिक उत्सवको सन्दर्भ पारेर आयोजना गरिएको रोपाँई कार्यक्रमलाई सम्बोधन गर्द. . .
आज असार १५ राष्ट्रय धान दिवस । देशभर औपचारिक कार्यक्रम, भाषण, र नेताहरूको फोटो सेसन सहित २२औं राष्ट्रिय धान दिवस मनाइँदै थियो। कतै गमलामा माटो हालेर धान रोप्ने नाटक, कतै सरकारी ढाँटको प्रदर्शनी तथा नक्कली रोपाई र सामाजिक संजाल रंगाउने रंगमंच थियो। तर मोरङको कानेपोखरी–४ मा जे देखियो, त्यो केवल दिवस थिए�. . .
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।शनिवार भएको भेटमा आव ०८२÷८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँ�. . .
इन्दु साह विराटनगर । विराटनगरका सडकछेउमा सडकपेटी बनाईएको छ । पैदल यात्रीलाई सुरक्षित यात्राको उद्देश्यका साथ सडकपेटी निर्माण गरिएको हो । तर, मुख्य र ब्यस्त सडक छेउका सडकपेटीहरुनै व्यावसायिहरुले प्रयोग गर्ने गरेका हुन् । कन्चनवारी, ट«ाफिक चौकदेखि सेन्ट्रलमलसम्म पुरानो गुद्री मुख्य राजमार्ग छेउमा. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चुनीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले अतितमा धान निर्यात गर्ने राष्ट्रको रुपमा चिनिए पनि अ�. . .