slider

भारतमा एक दिनमा दुई हजार ३३८ कोरोना सङ्क्रमित

भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । आइतबार एक दिनमा दुई हजार ७०६ जना कोरोना सङ्क्रमित भएका थिए । आइतबार तुलनामा सोमबार कोरोना सङ्क्रमित�. . .


श्रीलङ्काले इन्धन आयातका लागि पचास करोड डलर ऋण दिन भारतसँग आग्रह

देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ । भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री न. . .


प्रधान सेनापति शर्मा विदेश भ्रमणमा जानुहुँदै

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्नुहुने भएको छ । उहाँले आगामी असार ४ देखि १० गतेसम्म सं. . .


ओबी समाचार प्रभाव : बिएफएम छेउको भ्वाङ परेको कल्भर्ट पुर्ननिमार्ण गरियो

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएम छेउको जुनेली मार्गको कल्भर्ट पुर्ननिमार्ण गरिएको छ । आवर विराटनगर डटनेटको समाचार प्रभाव स्वरुप भ्वाङ परेको कल्भर्ट पुनः निमार्ण गरिएको हो । गएकोे बैशाख ७ गते ‘कल्भर्टमा मान्छे छिर्ने भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त’ शीर्षकमा आवर विराटन. . .


नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार मानिसको मृत्यु

काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरे�. . .


सरकारसँग २१ बिघा जग्गाको विवाद नमिल्दा रेल–वे स्टेसन निर्माणमा ढिलाई

विराटनगर । भारतको बथनाहा रेल–वे स्टेसनबाट मोरङको कटहरी (महेशपुर) सम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये नेपालतर्फको ४ किलोमिटरमा मात्रै काम बाँकी छ । नेपालतर्फको १३.६ किलोमिटरमध्ये ९ किलोमिटरको काम अन्तिम चरणमा पुगेको हो । नेपाल रेल विभाग अन्तर्गत बथनाहा–कटहरी रेल–वे का साइट इन्चार्ज इन्जिनियर रोशनक�. . .


झापामा बोटसँगै मकै बिक्री हुँदा किसान उत्साही

झापा । ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् । उनीहरुले लगाएको मकैमा दाना लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँगै मकै बिक्री हुन थालेपछि उनीहरु उत्साही भएका हुन् । जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरिद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी र�. . .


बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ : पूर्वमन्त्री पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात् गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकार�. . .


तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो

काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शव हिजो सोमबार सा�. . .


राष्ट्रियसभामा बजेट छलफल, विभिन्न दलका सांसदको धारणा

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गर्नुभएको छ । उहाँले लक्ष्य र आधार�. . .


पोखराको दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गास्थित पर्वत कुस्मा नगरपालिका-१३ बस्ने जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका-३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त दोहोरी सा�. . .


कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा भेटिए

धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिल�. . .