विराटनगर । मोरङमा ६५ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्यांक अनुसार मोरङमा ६५ प्रतिशतको हाराहारीमा मात्रै मत खसेको हो । जिल्लाका १७ स्थानीयतहमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् । निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार जिल्लाको प्रारम्भिक विवरणमा ६५ प्रतिशत मत खसेको छ । विराट. . .
विराटनगर । मादक पदार्थ सेवन गरी मतदान स्थलभित्र लडिरहेको अवस्थामा फेला परेका २ युवकलाई प्रहरीेले नियन्त्रणमा लिएको छ । अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरेका उनीहरुलाई प्रहरीले विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसबाट नियन्त्रणमा लिएको हो । शुक्रबार अपरान्ह मापसे गरी मतदान केन्द्र पछाडि लडि�. . .
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् । शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेकी हुन् ।. . .
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुप�. . .
भक्तपुर । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । बेलुका ५ बजेसम्म मतदान समय निर्धा�. . .
रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो । अहिले २:३० बजेसम्म ६० प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । जिल्ल�. . .
दमौली । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ । पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । विसं १९६६ भदौ ६ गते जन्मिनुभएकी पोख्रेलले आफन्तक. . .
विराटनगर । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान कार्य जारी छ । देशभरी मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म औसत ३५ प्रतिशत मत खसेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । ७ सय ५३ वटै स्थानीय तहका लागि १० ह�. . .
दाङ । आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण शिउ कुमारले कपडा काट्ने कैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनला�. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मतदान गर्नुभएको छ । मोरङको बुढिगंगा गाँउपालिका-२ स्थित नयाँ हेल्थ पोष्ट वस्ताहाबाट उहाँले मतदान गर्नुभएको हो । मन्त्री कार्कीले अन्य मतदातासंगै लाईनमा बसेर मतदान गर्नुभयो । उहाँले विवेकसम्मत ढंगले मतदान गर्न मतदातालाई आग्. . .
तनहुँ । तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन् । स्थानीय तह निर्वाचनका लागि उनले शुक्रबार गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका हुन् । लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरद�. . .
बागलुङ । बागलुङमा ९७ वर्षीया नन्दकली केसीले मतदान गरेकी छन् । केसीले बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेकी हुन् ।. . .