विराटनगर । मतदान गर्ने विषयलाई लिएर झडप भएपछि ओखलढुंगामा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायर गरिएको हो । चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउ�. . .
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । आज बिहान करिब ८:२५ बजे गोरखाको पालुङटार नगरपालिका-१ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट. . .
म्याग्दी । जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् । चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगण�. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबैमा हार्दिक आह्वान गरेकी छन् । शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा बिहीबार दिएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्स�. . .
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ वैंशाख ४ गतेको फैसलाले २ थान बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १७ लाख ४२ हजार रु�. . .
विराटनगर । स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आम मतदाताहरुलाई पैसा बाँडेको फेला परेको छ । विराटनगर-५ स्थित कारखाना टोलका मतदाताहरुलाई कांग्रेसबाट स्वयम् वडाध्यक्ष पदका उम्मेदवार रहेका सन्तोष न्यौपानेले पैसा बाँडेको स्थानीयले फेला पारेका हुन् । साँझ करिब सा. . .
विराटनगर । विराटनगर महानगरपालिकामा एमालेबाट उपप्रमुख उमेदवार शिल्पा कार्की विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले विपक्षीको माग अनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको आदेश . . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्त्ति प्रदेश नं. १ को राजधानी विराटनगरमा सम्पुर्ण तयारी पुरा भएको छ । मतदानलाई सभ्य, सुरक्षित र मर्यादित बनाउन विराटनगरको हकमा निर्वाचन केन्द्रित सम्पुर्ण तयारी पुरा भएको हो । निर्धारित मतदान स्थलहरुमा मतदान केन्द्र निमार्ण, निर्वाचन सामाग्रीको . . .
विराटनगर । विराटनगर–८ अरुणमार्गमा चिया–नास्ता पसल सञ्चालन गर्दै आउनु भएका डिल्लीराम कोइराला शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न बिहानै पुग्ने योजनामा हुनुहुन्छ । सप्तकोशी बोर्डिङ्ग स्कूल केन्द्रबाट मतदान गर्नुहुने कोइराला आफ्नो मताधिकार प्रयोगमा उत्साहित हुनुहुन्छ । कोइरालाकै पसल. . .
विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको सास्थम कलेजका विएचएम संकायका विद्यार्थीहरुले साउथ इन्डियन कल्चरल (दमेटिक ग्यास्ट्रोनोमी इन साउथ इन्डियन कल्चर एण्ड रेसिपी) सम्बन्धी आफुले पढेका ज्ञानलाई व्यावहारिक रुपमा प्रर्दशन गरेका छन् । सास्थम कलेजमा होटल मेनेजमेन्ट सम्बन्धी अध्ययनरत दोस्रो सेमेस्ट�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय १७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
काठमाडौं । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदु�. . .