काठमाडौं । कमन जेनजी नेपालले जेनजी पुस्ताको मागलाई पुरै वेवास्ता गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीको हत्या र खर्बौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनसमे�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ। केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटन�. . .
मोरङ । नयाँ मतदाता दर्ताका लागि निर्वाचन आयोगले गरेको दोस्रो चरणको अन्तिम आह्वान शुक्रबार सकिएको छ। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार असोज १० गतेदेखि सुरु भएको दर्ता अभियानको अन्तिम दिन मंसिर ५ गते साँझ ४ बजे सम्म जिल्ला कार्यालयमा कुल १६ हजार ४१३ जना नयाँ मतदाताले नामावलीमा आफ्नो नाम दर्ता गरा. . .
विराटनगर । २०५४ सालमा सुरु भएको विराटनगर चक्रपथ (रिङ्गरोड) २८ वर्ष पुगेको छ । यो बीचमा विराटनगर रिङ्गरोडको नाममा धेरै नेताले निर्वाचन जिते । भाषणमा रिङ्गरोड निर्माण गरेर सहरको विस्तार र व्यस्थापनका योजना सुनाइए । तर, २८ वर्ष अगाडी सुरु भएको चक्रपथ चालु आर्थिक वर्षदेखि कुनै पनि निकायको योजनामा समेटिन छ. . .
विराटनगर । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिकाका क्षेत्रमा ५८ किलोमिटर दुरीमा पाइप विछ्याउने कार्य धमाधम चलिरहेको छ । विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गर्दै नयाँ वितरण प्रणाली स्थापीत गर्न २ अर्ब ५४ करोड रुपिँयाको आयोजना चालु अवस्थामा �. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान विषम र कठिन परिस्थितिमा संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि �. . .
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् । पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर. . .
काठमाडौं । चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो । चीन मेसिनरी उद्योग महासंघको नयाँ तथ्याङ्कका अनुसार देशको औद्योगिक रोबोटको उत्पादनमा ठूलो वृद्धि देखाएको हो । किनकि डाउनस्ट्रीम उत्पादन क्षेत्रहरूबाट माग बढ्दै गएकलागे रोबोटको पनि माग बढे�. . .
विराटनगर । विराटनगरमा रहेको कान्तिपुर कलेजले एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जनासहित ३१ जना प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेज परिसरमा शुक्रबार बिहान आयोजित एक विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम. . .
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्च. . .
रौतहट । बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ । नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो । जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको ब�. . .
जनकपुर । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् । शुक्रबार विहान मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशालाको निरीक्षण गर्नुका साथै मधे�. . .