slider

विद्यालय फर्काउ गुरु र गुरुआमालाई

नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि देशभरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा छन् । काठमाडौंमा दिनहुँ शिक्षक प्रदर्शन जारी छ । आन्दोलनले २७ हजार ९९० सरकारी विद्यालयका ७० लाख विद्यार्थीको पठनपाठन प्रभावितभ भएको छ । पठनपाठन मात्रै नभई परीक्षा र भर्ना अभियान समेत प्रभावित भईरहेको छ । सरकारले. . .


विराटनगरको ढलमा कन्डम, प्याड र डाइफरको अवरोध, ठोस फोहोर नहाल्न कार्यालयको अनुरोध

विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रसम्म दुईहजार चारसय बढी घरको हजबाट निस्कने मलमुत्रसहित पानी पुग्दछ । ढल प्रणाली विस्तार भएको क्षेत्रका घर यसमा जोड्न नसक्ने अवस्थामा महानगरपालिकाले आफैं मेशिन प्रयोग गरेर तान्ने गरेको छ । महानगरले साढे १३ बिघा जग्गा ख�. . .


कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रष्फुटन हुने

प्रेम देवान विराटनगर । कला, सिप र प्रतिभा भएर पनि सहि ठाँउमा प्रदर्शन गर्न नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै कोशी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा खोजी सुरु भएको छ । ‘कोशी प्रदेशको सान , प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’ भन्ने . . .


एफइएसजीइ उपाधि पाउने पहिलो नेपाली बने डा. झा

काठमाडौं । नेपाली डा.राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीइ उपाधि (डिग्री) प्राप्त गर्न सफल भएका छन् । डा. झा एफइएसजीइ को डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् । इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन् । जसमा नेप�. . .


परीक्षा बोर्डले भन्यो : भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारबाही हुन्छ

काठमाडौं । वैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आज (शुक्रबार)बोर्डले विज्ञप्ति जारी गर्�. . .


१७ औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त

काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ । नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा नै छन् । आन्दोलन आज (शुक्रबार) १७ औं दिन पुगेको छ । शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरह�. . .


बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्त�. . .


फेसबुक,ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका सबै संस्थाहरु पूरानो पञ्चायत नीति एवम कानुन अनुसार चलिरहेको बताएका छन् । आज(शुक्रबार) संचारिक समूह नेपालको ९ औँ महाधिवेशनमा बोल्दै उनले सञ्चार मन्त्रालयबाट कानुन, नीति बन्न नसकेको भन्दै पञ्चायत नीतिमा सञ्�. . .


मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५” सहित ६औं वार्षिक मिथिला फेस्टिभल यूएसए सम्पन्न

न्यूयोर्क । न्यूयोर्कमा ६औं वार्षिक मिथिला फेस्टिभल यूएसए तथा न्यूयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसको अवसरमा मिथिला सेन्टर यूएसएले “आर्ट फर एसडीजीज: मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५” शीर्षकको कार्यक्रम सफलतापूर्वक आयोजना गर्‍यो। उक्त कार्यक. . .


इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित

एजेन्सी । दक्षिणी गाजापट्टीको नयाँ विभाजन रेखा ‘मोराग करिडोर’ नजिकै इजरायली सेनाद्वारा सैन्य बफर क्षेत्र विस्तारले धेरै प्यालेस्टिनीहरूलाई विस्थापित गराउन थालेको छ । जसका कारण मानवीय संकट थप गहिरिने संकेत देखिएको छ । मार्च १८ मा गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफा. . .


स्टार्टअप वल्र्ड कपको ग्रान्ड फिनाले बैशाख ११ गते काठमाडौंमा हुने

काठमाडौं । नेपालको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धा स्टार्टअप वल्र्ड कप नेपाल २०२५ को ग्रान्ड फिनाले आगामी बैशाख ११ गते (अप्रिल २४) काठमाडौंमा हुने भएको छ । पाँचौं संस्करणमा प्रवेश गरेको विश्व प्रतिस्पर्धाले नेपाली स्टार्टअपहरूलाई अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोब. . .


सरकार परिवर्तनको हल्ला असत्य हो : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता. . .