slider

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

इटहरी (सुनसरी) । धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो �. . .


सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहार�. . .


मनाङमा एक वर्षमा ३३ हजार बढी विदेशी पर्यटक भित्रिए

मनाङ । मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ । मनाङ भ्रमणका लागि दुई समयमा उत्. . .


दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गएिको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले रु दुई करोड १२ लाखभन्द�. . .


अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ । अमेरिकी रक्षा सचिवको निर्देशन अनुसार, अब ती सैनिकहरूलाई फि�. . .


राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो । प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भी�. . .


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर �. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ �. . .


गजल

-अरुण खड्का देख्छु सुन्दर उनी परी जस्तै जादुगरको कुनै छडी जस्तै पक्षपाती भए सबै मान्छे पुत्र मान्छन् स्वयम् रुबी जस्तै फैलियो खुब सुगन्ध अत्तर झैँ भित्र मनमै छिर्यो तिमी जस्तै आँसु पिउँदै छु हर प्रहर रोई जिन्दगानी भयो दु:खी जस्तै राजधानी बन्यो सहर उनको देखियो खुद सहर उनी जस्तै. . .


नारी

-गीता पोखरेल नारी हुन् एक देवी र रचना त्यो सृष्टीको गर्ने उनी दया, माया अनि शहनशीलताको खानीमा पर्ने उनी पिडा लुकाएर मुस्कान छरिदिने अद्भूत कलाकार हुन् आकाशको जुन जत्तिकै दिन उज्याली घारकी उनी जुन हुन् । तर हुन्छ किन यी नारीहरुको हत्या र हिंसा धेरै ज्यानै गुमाउने अकालमा कति छन् भन्न सकिन्न बरै हिंस�. . .


लघुकथाः कला

-ऋषि तिवारी खोलापारीको गाउँ, गाउँ भएपनि अति नै रमाइलो ठाउँ । सबै मिलनसार मान्छे । त्यहाँका जमिन्दारपनि अति नै दयालु । आफ्ना नोकरचाकर प्रति पनि उस्तै स्नेह । तीनै जमिन्दारको नोकर काले बाँसुरी बजाउन पनि उत्तिकै माहिर थियो । उसले बाँसुरी बजाउने धुनको लागि निकै कलात्मक शैलीले अघि बढ्यो । ऊ बाँसुरी बजाउन �. . .


ब्यथा कथा र तिम्रो आगमन

-शुद्धलक्ष्मी श्रेष्ठ उकुसमुकुस भएर सास अड्किन लागेको बेला जिन्दगीमा सुवास छर्न फूल बनेर संगीत बनेर गीत बनेर घाउमा लगाउने मल्हम बनेर अजम्बरी नाता जस्तै हृदयको कुनामा सजिएर मनको बगैंचामा फुलेर जीवनयात्राको कठिन अँध्यारो बाटोमा मैनबत्ति झैँ उज्यालो छर्न राम्रो गीतका मीठा शब्दहरुमा लय र भाका �. . .