काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन् । विहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मिति�. . .
विराटनगर । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज समाज सेवामा उत्प्रेरित गर्न सक्रिय भूमिका खेल्ने दुई जनाई सम्मान गरेको छ। गुठीले रु ५० हजार राशीको देवकुमारी थापा स्मृति सम्मानबाट सामाजिक अभियन्ता एवं बैज्ञानिक डा महाविर पुनलाई सम्मान गरेको छ। यसैगरी रु २५ हजार राशीको बबरसिंह थापा सम्म�. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । पार्टी कार्यालय पाञ्चालीमा जारी मतदानमा दुईवटा प्यानल प्रतिस्पर्धामा रहेका छन् । बैशाख २ गते पाञ्चालीमा उद्घाटन भएको अधिवेशन ४ गते मतदान प्रक्रियामा गएको हो । हिजो उमेदवारी मनोनयन भएको थियो । ९१ जना अधिवेशनब. . .
इन्दु साह विराटनगर । विराटनगरका दुईहजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल ट्रिटमेन्ट प्लान्टसम्म पुग्न थालेको छ । प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र विराटनगर–१४ स्थित जतुवाका सिंघीया खोला किनारमा छ । उक्त केन्द्रसम्म महानगरपालिकाका दुई हजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल प्रणालीमा जोडिएको ह. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पाँच पदाधिकारी र १८ सदस्यका लागि मतदान हुने भएको हो । मतदानका लागि दश स्थानमा व्यवस्था मिलाइएको छ । उमेदवार मनोनयन गरेकामध्ये यसअघि ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । महानगरको नयाँ नेतृत्वका लागि संगठन क�. . .
जनकपुर । यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद भुक्तान गरिरहेका बम्जन उच्च अदालतको आदेशसँगै रिहा भएका छन् । उनलाई उच्च अदालत जनकपुरले गत चैत ६. . .
काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो । बिहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहा. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलले आफ्नो पहिचान कायम गर्न नसकेको महशुस भएको बताएका छन् । बिहीबार ललितपुरस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कुकीवन कप तेक्वान्दो च्याम्पियनसिप २०२५ को उद्घाटन गर्दै उनले यस वर्ष संघलाई बजेट उपल�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ ब�. . .
काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका बुँदामध्ये एकसय बुँदामा छलफल सकिसकेकोले सरकारले अब बाँकी बुँदामा पनि दफावार छलफल गरि निर्णयमा पुग्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको ‘आन्दोलन कहिले सम्म ?’ विषयक अन्तरक्रियामा बोल्दै उनले सरक�. . .
जनकपुर । धनुषामा सातवटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ । बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो । तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् । राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग �. . .