slider

विराटनगरमा बुधबार दुई हजार २०९ जनाले लगाए एचपीभी खोप

इशु पन्त विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको निःशुल्क एभपीभी खोप अन्तर्गत विराटनगरमा बुधबार दुई हजार ९ जना लाभान्वित भएका छन् । मंगलबार महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर १७ स्थित असर्फिया मदर्सामा शुभारम्भ गरेसँगै बुधबारदेखि विराटनगरमा खोप अभियान अन्तर्गतको कार्यक्रम प्रत�. . .


विराटनगरमा स्वास्थ्य पहुँचविहीन नागरिक लक्षित स्वास्थ्य सेवा, आश्रयस्थलमै परीक्षण

विराटनगर । विराटनगरमा आश्रीत नागरिक लक्षित गरेर स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्यको पहुँचसम्म आफैं पुग्न नसक्ने नागरिकलाई लक्षित गरेर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङको समन्वयमा बृद्धाश्रम, धर्मशाला र पुर्नस्र्थापना केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विर�. . .


चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया �. . .


यौन स्वास्थ्य सम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा आउनुपर्छ : दयाहाङ राई

काठमाडौं । नेपालका चर्चित नायक दयाहाङ राईले आउदैँ गरेको फिल्म ‘दुखी आत्मा’ आफ्नो पात्रको भूमिका चूनौतीपूर्ण भएको बताएका छन् । आज (बुधबार) काठमाडौंमा फिल्म प्रमोशन गर्दै उनले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चूनौतीपूर्ण बनेको बताएका हुन् । उनले भने, ‘मैले अनुभव पनि ग. . .


नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को बिन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर ९० हजार सात सय ५२ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९५ करोड. . .


युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

वासिङ्टन । अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ । निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ क�. . .


त्रिकोणात्मक टि–२० सिरिज : नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौँ । महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९ दशमलव चार ओभरमा कुनै विकेट नगुमाइ प�. . .


वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उहाँले उक्त उपाधि हासिल गर्नुभएको हो । करुणा विक ‘फष्ट रनरअप’ हुनुभयोभने ‘सेकेन्ड रनरअप’ रिन�. . .


विराटनगरको आदर्श माविले मनायो ९६ औं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको आदर्श माविले ९६ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । मंगलबार आयोजित वार्षिकोत्सव समारोहमा सहभागी वत्ताहरूले विद्यालयले शैक्षिक गुणस्तर अभिबृद्धिमा पछिल्ला वर्षहरूमा गरेको प्रगतिको प्रशंसा गरेका थिए। अधिकांश सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बन्दै गएको अवस्था�. . .


‘बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’

काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमे�. . .


विराटनगरको ह्यापी आवर हेभनमा ‘हेभेन्टाइन्स विक’ मनाइँदै

विराटनगर । विराटनगरको पिपल चोकस्थित ह्यापी आवर हेभनमा आगामी फेब्रुअरी ७ देखि १४ सम्म भव्य ‘हेभेन्टाइन्स विक’ सेलिब्रेशन हुने भएको छ। प्रेम दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा आयोजना गरिने यस विशेष कार्यक्रममा लाइभ म्युजिक, रोमान्टिक टेबल सेटअप, एक रुपैयाँमा विशेष खाना, साथै विभिन्न आकर्षक अफरहरू रहन. . .


नोबेलमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरको नोबेल क्यान्सर अस्पतालले क्यान्सर सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार बिहानैदेखि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमअन्तर्गत नोबेल क्यान्सर अस्पताल भवनबाट शहीद मैदानसम्म म्याराथन दौड सञ्चाल�. . .