इन्दु साह विराटनगर । श्रीमान क्यान्सर पीडित र छोरो बौद्धिक अपाङ्ग भएपनि मैले चिया व्यवसाय गरेर परिवार चलाइरहेकी छु, विराटनगर–५ की चुन्ना कुमारी पोखरेल आत्मविश्वासका साथ भन्छिन् । चुन्ना कुमारी ४८ वर्षको भएपछि उनको जीवनमा आईलागेका दुःख भोगिसाध्य छैन । तर, विगत ९ वर्षदेखि सानो सटरमा चिया पसल सञ्चालन ग. . .
युवराज विष्ट/रासस भोजपुर । देश सङ्घीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश सङ्घीय संचरनामा गएसँगै दुई नगरपालिका र सात वटा गाउँपालिकाले विकासका गतिविधिलाई अ�. . .
ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । पदमार्गको सुधार, पर्यटकका लागि आवश्यक सुविधा विस्तारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो । पछिल्लो साढे चार वर्षमा तीन हजार चार सय ८९ पर्यटक कञ्चनजङ्घा क्षेत्र भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्ष�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ७ मा रहेको सर्वोदय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहयोगमा थ्री जिरो क्लब र विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयाेजना गरेकाे थियाे । तीन शून्य (शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन �. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको हो । “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपर�. . .
युवराज विष्ट/रासस भोजपुर । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो । कोशी प्रदेशका �. . .
मुआन (दक्षिण कोरिया) । दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए । जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाबाहेक अन्य यात्रु जीवित रहेको हुनसक्ने सम्भावना क्षीण देखिएको �. . .
विराटनगर । विराट मेडिकल कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा विजिता अर्याल प्रथम भएकी छन् । ‘विराट फिस्टा–२०२४’ अन्तर्गत शनिबार आयोजित कविता प्रतियोगितामा ‘आजको आज’ शीर्षकको कविता प्रस्तुत गरेर विजिता प्रथम भएकी हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कवि डा. सूर्य प�. . .
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउनु पर्ने बताउनुभएको छ । नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको एक सेमिनारको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो–वैज्ञानिकहरु नि�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र रामलाल गोल्छा आँखा अस्पतालले शनिबार संयुक्त रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छन् । मञ्च र अस्पतालले विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित सयपत्री आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३१६ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ७. . .
सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर�. . .
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपैयाँमा बारोबार भएको थियो । यस्तै, आइतबार चाँदी तोलामा २५ रुपैयाँल�. . .