slider

सूचना प्रविधि परिमार्जनका कारण राहदानी सेवामा प्रभाव

काठमाडौं । राहदानी विभागले नयाँ राहदानी प्रणालीमा रूपान्तरणको अन्तिम चरणमा रहेको जनाउँदै केही दिन राहदानी सेवामा समस्या हुन सक्ने जानकारी गराएको छ । विभागका अनुसार २०८२ साल फागुनदेखि सञ्चालनमा आउने गरी नयाँ पासपोर्ट सेवा तथा पूर्वाधार निर्माण कार्य सुरु भएको छ । नयाँ प्रणाली लागू गर्ने प्रक्रियाक�. . .


युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् । फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् । उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्. . .


प्रदेशका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्रीले भनिन् – ‘निर्वाचित सरकारबिनाको स्थायित्व सम्भव छैन ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भनिन्, ‘हामी राज�. . .


विदेश पठाउछु भन्दै नपठाएपछि ठगि हिड्नेको विराटनगरमा पिडितहरुद्धारा घर घेराउ

प्रेम देवान विराटनगर । विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाखको दरले रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । तर �. . .


चिया पसलमा पुग्छन् विराटनगरका मेयर कोइराला, भन्छन्–मैले भ्रष्टचार गरेको भए प्रमाण देउ

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला पछिल्ला दिन बिहानै मर्निङवाक गर्दै विभिन्न वडाका चिया पसलमा देखिन्छन् । महानगरपालिकाको मेयर भएपछि सार्वजानिक कार्यक्रमहरुमा उनको उपस्थिति हुने भएपनि अनौपचारिक भेटघाटका कार्यक्रम खासै देखिदैन थियो । तर, साढे तीनवर्ष मेयरको जिम्मेवारी सम्हाल्ल�. . .


जापानिज इन्सेफालाइटिस रोग र यसबाट बच्ने उपायहरु

जापानिज इन्सेफालाइटिस (Japanese Encephalitis - JE) मस्तिष्कमा असर गर्ने एक गम्भीर भाइरल रोग हो, जुन संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। यो रोग विशेष गरी एशियाली देशहरूमा देखिन्छ र नेपालको केही तराई क्षेत्रहरूमा पनि यो रोगको जोखिम रहन्छ। नेपालका विशेष गरी तराईका दक्षिणी भागहरू (जस्तै रौतहट, सर्लाही, धनुषा, बर्दिया आदि. . .


चीनमा चाँदीको उछालले लगानी बढायो

बेइजिङ । चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ । सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र–शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बता. . .


बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइ. . .


उद्योगमा काटिएको बिद्युत आपूर्ति सहजीकरण गर्न संगठनको माग

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित देशभरका उद्योगमा बिद्युत सुचारु गर्न उद्योग संगठन मोरङले माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नुझाएको निहुँमा केहि उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन ठप्प भएको संगठनले तत्काल बिद्युत उपलब्ध गराउन माग गरेको हो । आइतबार विज्ञप्ति जारी गर्दै �. . .


सेवा अवरोध भएर नविकरण म्याद गुज्रेका सवारी र लाइसेन्स जरिवाना मिनाहा

विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनपछि कार्यालय बन्द रहेर सवारी साधन अनुमति पत्र (लाइसेन्स) नविकरणको म्याद गुज्रेर लाग्ने जरिवाना मिनाहा गर्ने भएको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका कारण रोकिएका सवारीसाधन र चालक अनुमतिपत्र (लाइसेन्स) नविकरणमा जरिवाना मिनाहा गर्ने . . .


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो । दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा व�. . .


प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्।् । बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्�. . .