slider

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संसोधन गर्न राय माग्दै स्वास्थ्यद्वारा कानून मन्त्रालयमा पत्र

काठमाडौं । अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संसोधनको मस्यौदा गरेको मन्त्रालयले कानून,. . .


युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

काठमाडौँ । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कलाकार पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलि�. . .


‘हिंसा’ शब्द बारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित, बैठक स्थगित

काठमाडौं । ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताएका हुन् ।‘हाम्रो �. . .


विराटनगरको शिक्षादीप कलेजमा निबन्ध प्रतियोगिता

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले विश्व ओजन दिवसको अवसरमा निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । कलेजमा ओजन तह विनाश तथा संरक्षणको उपायको शिर्षकमा निबन्ध प्रतियोगिताको आयोजना गरेको हो । निबन्ध प्रतियोगितामा कलेजमा कक्षा ११ र कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत १ सय ५० जना भन्दा बढी व. . .


चलचित्र ‘कर्तव्य आर संघर्ष’को प्रिमियर असोज १२ गते

विराटनगर । गनगाई समुदायले बोल्ने भाषामा निर्मित ‘कर्तव्य आर संघर्ष’ नामक चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएको छ । जीवन विकास समाजले निर्माण गरेको ‘अंगिका’ भाषाको चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर र गीत सार्वजनिक भएको हो । चलचित्रको प्रिमियर असोज १२ गते विहान विराटनगरको सिटी सिनेमामा हुनेछ । सन�. . .


कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषि प्रधान नेपालमा जीविकोपार्जनका लागि म�. . .


राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरमा विरोध प्रदर्शन बुधबार पनि जारी

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरुले बुधबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरेका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जा�. . .


कांग्रेसलाई सांसद झाको प्रश्न : भुटानी शरणार्थी बनाउँदा नेपालको शिर किन झुकेन ?

काठमाडौँ । रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले वार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । उनले भने, ‘उहाँलाई प. . .


झापा मेचीनगरकी दिक्षाको अष्ट्रेलियामा शंकास्पद मृत्यु

विराटनगर। झापाको मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सिड्निदेखि केहीदुरिमा रहेको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार (एभरेष�. . .


बुढीगंगा-५ नयाँ टोलमा करेन्ट लागेर दम्पतीको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । बुधबार वृद्ध दम्पतीको घटनास्थलमै मृत्यु भएको हो । भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो ।मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस�. . .


१८ वर्ष च्याङ्ग्रा चराएर बिताएका मेल्चा भन्छन्– ‘मलाई यही भिरपाखा रमाइलो छ’

म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर �. . .


उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको धारणा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले उपसभामुखले आफैँले बुझेर राजीनामा दिनुपर्ने धारणा राखेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले उपसभामुखले गरेको कामले संसद र मुलुकको शिर झुकाएको भन्दै राजीनामा दिनुपर्ने धारणा राखेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जान�. . .